सामाजिक सद्भाव भड्काएर राजनीतिको रोटी सेक्न हुँदैनः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक तथा जातिय सद्भाव भड्काएर राजनीतिको रोटि सेक्ने काम हुन लागेको आरोप लगाएका छन् ।
सिरहामा हुने भनिएको एमाले सचिवालय बैठक स्थगित
नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
केपी ओलीले राजनीतिमा घृणा र निन्दाको संस्कृति विकाश गरेको महासचिव भुसालको आरोप
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले देशको राजनीतिमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको उद्यसँगै घृणा र निन्दाको संस्कृति बढ्दै गएको आरोप लगाएका छन् ।
कोशी प्रदेशमा एमालेले ५० सिट ल्याएर सरकार चलाउँछः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् ।
रास्वपा संसदीय दलको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक शुक्रबार बस्दैछ।
अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित
नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित भएका छन् ।
रास्वपा बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक शुक्रबार साँझ बस्ने भएको छ ।
निर्वाचन भएको नौ महिनापछि संसदीय समितिले नेतृत्व पाउँदै, चुनाव ११ गते
प्रतिनिधि र प्रदेशसभा निर्वाचन भएको नौ महिनापछि संसद्का विषयगत समिति सभापतिहरूको निर्वाचन हुने भएको छ ।
बागमतीका मन्त्रीहरूको जिम्मेवारी हेरफेर
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको मन्त्रिपरिषद् पुनःगठन एवं कार्यविभाजन गरेका छन् ।
कानून भन्दा माथि कोही छैन भन्ने सत्य व्यवहारमा नदेखिएको सांसद सिंहको गुनासो
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशमा संविधानले कानून भन्दा माथि कसैलाई नराखेको भएतापनि व्यवहारमा त्यो नदेखिएको गुनासो गरेका छन् ।