संसद सञ्चालन गर्न दलहरुबीच दुईबुँदे सहमति
६ भदौ, काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ ।
बालुवाटार पुगेर शेखर र गगनले गराए प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण
नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डलाई भेटेका छन् ।
कार्टुनका नाममा प्रधानमन्त्रीमाथि भद्दा मजाक गरिएको भन्दै पूर्वमन्त्रीको आपत्ति
नेकपा एमालेका सांसद पूर्वमन्त्री विमला राई पौडेलले, प्रधानमन्त्रीहरुमाथि भद्दा मजाक गरिएको भन्दै आपत्ति जनाएकी छिन् ।
नवनियुक्त प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठले लिए पद तथा गोपनीयताको सपथ
नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले, पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शीर्ष नेताहरुको साक्षी बस्नु बदनाम हुनु मात्रै होः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले, शीर्ष नेताहरुको बैठकमा साक्षी बस्नु भनेकै बदनाम हुनु भएको टिप्पणी गरेका छन् ।
सत्ता पक्षले नै सदन अवरुद्ध गरेको सांसद पाण्डेको आरोप
नेकपा एमालेका सांसद देवेन्द्र पाण्डेले सदन अवरुद्ध सत्ता पक्षबाट नै भएको आरोप लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयमा कसैको पहुँच चल्दैनः मन्त्री बस्नते
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयमा कसैको पहुँच नचल्ने बताएका छन् ।
संसद् बैठक आज बसेन्ः सूचना टाँसेर स्थगित
आजका लागि बोलाइएको संसद बैठकपनि बस्दै नबसी स्थगित भएको छ ।
राप्रपा नेपालको केन्द्रीय समिति भदौं ७ बाट
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले केन्द्रीय समितिको बैठकले बोलाएको छ ।
मैले एक्टिभिज्म देखाउन खोजेको होइनः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले संसदको जारी अवरोधले आफुलाई चिन्तीत बनाएको बताउँदै आफुले एक्टिभिज्म देखाउन नखोजेको बताएका छन् ।