सत्तापक्षले बोल्ने थलो रत्नपार्क हो र ? विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन कति दिनको लागि खोलेको भन्दै प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको बैठक सहज रूपमा अघि बढाउन सहमति
प्रतिनिधिसभाको बैठक सहज रूपमा अघि बढाउन सहमति भएको छ ।
सभामुखसहित तीन दलको बैठक बालुवाटारमा सुरु
संसदमा जारी गतिरोध हटाउने विषयमा शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ।
प्रतिनिधिसभाको बैठक भोलि ३ बजेसम्मलाई स्थगित
प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।
एमाले गण्डकी प्रदेशको अधिवेशन मिति तोकियो
नेकपा एमाले गण्डकी प्रदेशको पहिलो अधिवेशन आउँदो असोज दोस्रो साता हुने भएको छ ।
शीर्ष नेताको बैठकमा भएन सहमति
संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक साढे ३ बजे फेरि बस्ने गरी सकिएको छ ।
संसदमा प्रभावकारी भूमिका खेल्न आफ्ना सांसदलाई प्रधानमन्त्रीको निर्देशन
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा सांसदहरूलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाउनुभएको छ।
युरोप भ्रमणमा गए माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको छ ।
ललितानिवास जग्गा प्रकरणः गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी
ललितानिवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।