भागबन्डा मिलाउन मुख्यमन्त्रीको शपथको समय सारियो
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण समय साँझ ५ बजेसम्का लागि सारिएको छ ।
माओवादीको केन्द्रीय समिति बैठकमा विधान अधिवेशनको प्रस्ताव पेस हुने
नेकपा माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकमा विधान अधिवेशन र विशेष महाधिवेशनको प्रस्ताव पेस हुने नेताहरुले बताएका छन् ।
माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने
नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ ।
माओवादीले केन्द्रीय समिति बैठक लाइभ नगर्ने
नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक लाइभ नगर्ने भएको छ ।
सभामुख छाडेका बाबुरामलाई माओवादी केन्द्रले मन्त्री बनाउने
कोशी प्रदेशको सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने भएको छ ।
कोशी प्रदेशका सभामुख बाबुराम गौतमद्वारा राजीनामा
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिनु भएको छ ।
संसद बैठक साउन २२ गते सम्मका लागि स्थगित
प्रतिनिधिसभाको मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको छ।
एमालेले आज पनि संसदमा अवरोध गर्ने
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने भएको छ ।
सुदूरपश्चिममा एक मन्त्री लिएर सरकारमा जान (नाउपा)तयार
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा जान तयार भएको छ।
कोशीमा नयाँ सरकार गठनको दाबी पेस गर्ने आज अन्तिम दिन
कोशी प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ ।