युवाको सिर्जना र क्षमता राष्ट्रकै पक्षमा प्रयोग गर्नुपर्छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गरेका छन्।
गौर घटनाको सम्झौतामा जसपाको आपत्ति
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकार र गौर घटनाका पीडितबीच भएको सम्झौताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
निर्मला लिम्बु बनिन् कोशी प्रदेशमा स्वास्थ्य मन्त्री
कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट एकमात्र सांसद रहेकी निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी छिन् ।
कांग्रेस नेताहरूलाई छानीछानी पक्राउ गरियोः आरजु राणा
कांग्रेस सांसद सुनील शर्मा नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा पक्राउ परेपछि कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्यो ।
कांग्रेस संसदीय दलको बैठकका ७ एजेण्डा तय
कांग्रेस संसदीय दलको बैठकका सात एजेण्डा तय भएको छ।
म्याद थपका लागि सुनील शर्मालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सुनील शर्मा सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ ।
निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रसँग छलफल गर्दै छन् ।
गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति जसपाको आपत्ति
जनता समाजवादी पार्टी जसपाले सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ ।
कांग्रेस संसदीय दलको बैठक सुरू
सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ।
कांग्रेस सांसद सुनिल शर्मा पक्राउमा एमालेको आपत्ति
नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको विषयमा चासो व्यक्त गरेको छ ।