संसद् नचलेको दिनको कुनै सेवा सुविधा नलिने रास्वपाको घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् बैठक नचलेको दिनको कुनै सेवा सुविधा नलिने घोषणा गरेको छ।
एमालेकाे अवराेधपछि प्रतिनिधिसभा बैठक स्थगित
नेकपा एमालेले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
कांग्रेस सांसद सुनिल शर्मा पक्राउमा एमालेको आपत्ति
नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको विषयमा चासो व्यक्त गरेको छ ।
जातिय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् ।
प्रधानमन्त्री दाहाल र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न
प्रधानमन्त्री पुष्पकमल दाहाल र संघीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
देउवाद्धारा संसदीय दलको समिति बैठक आव्हान
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् ।
देउवाले बोलाए संसदीय कार्यसमिति बैठक
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् ।
गण्डकी प्रदेश सभा बैठक बस्दै
गण्डकी प्रदेश सभाको बैठक बिहीबार बस्दैछ।
राष्ट्रिय सभामा पनि एमालेको अवरोध
राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ ।