कोशी प्रदेशको प्रदेशसभा बैठक साउन १ गतेका लागि आव्हान
कोशी प्रदेशको प्रदेशसभा बैठक साउन १ गतेका लागि आव्हान गरिएको छ।
मन्त्री बस्नेत र राष्ट्रसंघका आवासीय संयोजक हन्नाबीच भेटघाट
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हन्ना सिंगर ह्यम्डीबीच शिष्टाचार भेट भएको छ ।
प्रतिनिधिसभाको बैठक आज बस्दै
संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दै छ ।
७ महिनामा प्रधानमन्त्री प्रचण्डले गरे १२ पटक मन्त्रिपरिषदमा हेरफेर
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात महिनाको अवधिमा १२ पटक मन्त्रिपरिषद पुनर्गठन गरेका छन्।
म भाग्ने खालको मान्छे होइन : माधव नेपाल
नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन्।
नवनियुक्त मन्त्री अनितादेवीले लिइन् शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले जनमत पार्टीका सांसद अनितादेवी साहलाई मन्त्री पदको शपथ गराएका छन्।
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कटुवाल नियुक्त
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा बुद्धिबहादुर कटुवाल नियुक्त भएका छन् ।
प्रधानमन्त्री दाहाल आफैंले पदबाट राजीनामा दिनुपर्छः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्नुभएको छ ।
शिक्षामा निजीकरण र व्यापारिकरणको अन्त्य गर्नु पर्ने विद्यार्थी आन्दोलनको माग
संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राखेर संयुक्त प्रेस विज्ञप्ती जारी गरेको छ ।
जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताएका छन् ।