तेस्रो दिन माओवादी केन्द्रीय समिति बैठक सुरू
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरू भएको छ ।
आजको राष्ट्रियसभा बैठकमा पनि एमालेको अवरोध
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेको छ।
संवैधानिक परिषदको बैठक बस्दै
प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषदको बैठक आज बस्दै छ ।
आज रास्वपा केन्द्रीय समितिको बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ।
एमालेले आज पनि राष्ट्रिय सभाको बैठक चल्न नदिने
बिहीबार दिउँसो १ बजेका लागि तय भएको राष्ट्रिय सभाको बैठक प्रमुख प्रतिपक्षी एमालेले बैठक चल्न नदिने भएको छ।
माओवादीको केन्द्रीय समिति बैठक बस्दै
सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि बस्दैछ।
नेकपा माओवादी केन्द्रद्वारा केन्द्रीय सदस्य थप गर्न विधान शंसोधन
नेकपा माओवादीले केन्द्रको केन्द्रीय कमिटी बैठकले बिधान संशोधन प्रस्ताब पारित गरेको छ ।
माओवादी बैठकमा राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका छन्।
माओवादीले भदौदेखि ३ महिनासम्म ‘जनतासँग पार्टी अभियान’ चलाउने
नेकपा माओवादी केन्द्रले आउँदो भदौ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ ।
मन्त्रीको नाम टुंग्याउन सुदूरपश्चिममा कांग्रेसले बोलायो संसदीय दलको बैठक
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस संसदीय दलको बैठक बोलाएका छन् ।