अन्तर्राष्ट्रिय उडान नियमित नभए आन्तरिक उडान पनि ठप्प पार्ने भैरहवाका उद्योगी व्यवसायीको चेतावनी
रुपन्देही । रूपन्देहीका उद्योगी व्यवसायीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानका लागि सरकारले नै चासो नदिएको भन्दै अन्तर्राष्ट्रिय उडान नियमित नगरे आन्तरिक उडान समेत ठप्प पार्ने चेतावनी दिएका छन्।
मणिपालमा विरामीको मृत्यु, चिकित्सकमाथि हातपात
विरामीको मृत्युको विषयलाई लिएर मणिपाल शिक्षण अस्पताल, पोखरामा चिकित्सकमाथि हातपात भएको छ । अहिले पनि अस्पताल परिसरमा तनावग्रस्त माहोल बनेको छ छ ।
नदीले बगाउँदा एक व्यक्तिको मृत्यु
गोरखामा एक व्यक्ति नदीमा बगेएर मृत्त फेला परेको छ । आइतरबार साँझ करिब ५ बजेको समयमा भैसी चराएर घरतर्फ लाँदैगर्दा दरौदी नदी तर्नेक्रममा उनको ज्यान गएको हो ।
पोखरामा म्याद नाघेका सामान बिक्री गर्ने पसललाई जरिवाना, चाँडपर्व नजिकिएसंगै स्थानीय प्रशासनद्वारा बजार अनुगमन सुरु
कास्कीको पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतवार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर’मा अनुगमन गर्दा म्याद सकिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।
गण्डकी प्रदेशका संरचना र भार पुनर्मूल्याकन गर्न अध्ययन कार्यदल
गण्डकी प्रदेश सरकारले अहिलेसम्म गठन गरेका बोर्ड, आयोग, प्रतिष्ठान तथा निकायहरुले भूमिका देखाउन नसकेको भन्दै अधिकांशको बजेट कटौती गर्यो ।
अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
केही दिनदेखिको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
पर्वतमा जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, ११ जना घाइते
पर्वतमा जीप दुर्घटना हुँदा सात वर्षकी बालिकाको ज्यान गएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
धन्सार भत्किंदा गोरखामा एक जनाको मृत्यु
गोरखाको गण्डकी गाउँपालिका–४ पाटापाटीमा निर्माणधीन धन्सार भत्किंदा एक जनाको मृत्यु भएको छ ।
६ प्रदेशका मुख्यमन्त्रीहरु शुक्रबार पोखरामा भेला हुँदै
देशका सात प्रदेश मध्ये ६ वटा प्रदेशका मुख्यमन्त्रीहरु शुक्रबार पोखरामा भेला हुँदैछन ।
भिरबाट लडेर गोरखामा एक जनाको मृत्यु
गोरखामा भिरबाट लडेर एक जनाको मृत्यु गएको छ ।