स्वीडेनलाई पराजित गर्दै स्पेन पहिलो पटक विश्वकप फाइनलमा
स्वीडेनलाई २–१ पराजित गर्दै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
स्विडेनलाई हराउँदै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा
स्विडेनलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ ।
स्विडेनलाई हराउँदै स्पेन महिला विश्व कपको फाइनलमा
स्पेन ‘नवौं महिला विश्व कप फुटबल प्रतियोगिता’ को फाइनलमा पुगेको छ ।
२६ वर्षकै उमेरमा हसरंगाले लिए टेष्टबाट सन्यास
श्रीलंकाका चर्चित स्पिनर वानिन्दु हसरंगाले २६ वर्षकै उमेरमा टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।
युकेमा उद्धव र गुनालाई पदक
नेपालका उद्धव थापा मगर र गुना गुरुङले अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा पदक जितेका छन् ।
एनसीसी कपको उपाधि हक्का इसपाइसेजलाई, नरेश बुढाएर म्यान अफ द म्याच
नेप्लिज क्यानडियन क्रिकेट क्लबले आयोजना गरेको एनसीसी कपको सातौ संस्करणको उपाधि हक्का इसपाइसेजले जितेको छ ।
भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा मनिषराज पाण्डे निर्वाचित
भक्तपुर जिल्ला क्रिकेट संघको अध्यक्ष पदमा मनिषराज पाण्डे निर्वाचित भएका छन् ।
त्रिभुवन आर्मी चेन्नईयन एफसीसँग ३–० ले पराजित
भारतमा भइरहेको डुरान्ड कपमा त्रिभुवन आर्मी क्लब चेन्नईयन फुटबल क्लबसँग पराजित भएको छ ।
संन्यास लिएका बेन स्टोक्सलाई विश्वकप खेलाउन चाहन्छन् इङ्ल्यान्डका प्रशिक्षक
इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको एक वर्षभन्दा बढी समय बितिसकेको छ ।
फुटसलको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त, सहायक प्रशिक्षकमा थमन
नेपाली राष्ट्रिय पुटसल टिमको मुख्य प्रशिक्षकमा गौरव बस्नेत नियुक्त भएका छन् ।