चीनलाई संवेदनशील सैन्य सूचना दिएको आरोपमा अमेरिकी जलसेनाका २ जना क्यालिफोर्नियामा पक्राउ
चीनलाई संवेदनशील सैन्य सूचना दिएको आरोपमा अमेरिकाको जलसेनाका दुई नाविकलाई क्यालिफोर्नियामा पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
फौजदारी मुद्दामा अदालतमा हाजिर भए ट्रम्प
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अदालतमा हाजिर भएका छन्।
ब्राजिलको राजधानी रियो दि जेनेरियोमा आपराधिक समूहलक्षित कारबाहीमा परि नौ जनाको ज्यान गयो
ब्राजिलको राजधानी रियो दि जेनेरियोमा प्रहरीले आपराधिक समूह लक्षित कारबाहीलाई तीव्र पारेको छ ।
अमेरिकामा फेरि कोरोना सङ्क्रमण उच्च, अस्पताल भर्ना हुनेको क्रम बढ्दै
अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढेको छ ।
पाकिस्तानमा शक्तिशाली बम विष्फोट ४४ जनाको मृत्यु
पाकिस्तानमा एक धार्मिक र्यालीमा शक्तिशाली बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४४ पुगेको छ।
चलिरहेको रेलमा गोली प्रहार हुँदा एक जना प्रहरीसहित चार जनाको मृत्यु
भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा एक जना प्रहरीसहित चार जनाको मृत्यु भएको छ ।
युक्रेनसँगको शान्ति वार्ताका लागि रुस सकारात्मक
युक्रेनसँगको शान्ति वार्ताका लागि रुस सकारात्मक बनेको छ।
महाराष्ट्रको बुलढानामा सवारी दुर्घना हुँदा ६ जनाको मृत्यु
शनिबार बिहान महाराष्ट्रको बुलढाना जिल्लाको राष्ट्रिय राजमार्गमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन्।
अस्ट्रेलियामा एक सैन्य हेलिकप्टर दुर्घटना, चार जना बेपत्ता
अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै एक सैन्य हेलिकप्टर दुर्घटना भएको छ ।
नाइजरका राष्ट्रपति बाजुमलाई तत्काल रिहा गर्न राष्ट्र सङ्घको आग्रह
नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा गरी संवैधानिक व्यवस्था पुनःस्थापित गर्न संयुक्त राष्ट्र सङ्घले आग्रह गरेको छ ।