सिंगापुरको राहदानी विश्वमै सबैभन्दा शक्तिशाली
जापानलाई पछि पार्दै सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बन्न सफल भएको छ ।
भारतको महाराष्ट्रमा पहिरो जादा चार जनाको मृत्यु
भारतको महाराष्ट्रमा पहिरो जाँदा चार जनाको ज्यान गएको छ ।
अफ्रिकामा खडेरीका कारण २७ लाख मानिस विस्थापित
संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ।
दक्षिण कोरियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुग्यो, सुरुङ मार्गभित्र १३ जनाको शव फेला
दक्षिण कोरियामा मुसलधारे वर्षाका कारण आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ ।
अमेरिकाको अलास्काको तटीय क्षेत्रमा ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प
सुनामीको चेतावनी
चट्याङ लागेर २२ जनाको मृत्यु
भारतको पूर्वी राज्य विहारमा चट्याङ लागेर कम्तीमा २२ जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ।
सीमा विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह
चीनले भारतलाई सीमा विवाद समाधानका लागि सहमतिमा आउन आह्वान गरेको छ ।
दिल्लीमा बाढीले जनजीवन अस्तव्यस्त, शिक्षण संस्था बन्द
भारतको राजधानी नयाँ दिल्लीमा यमुना नदीको बाढीले ४५ वर्ष पुरानो रेकर्ड तोडेको छ ।
भारी वर्षा र बाढी पहिरोले २४ घण्टामा २४ को मृत्यु
भारी वर्षा र बाढी पहिरोले उत्तर र पश्चिम भारत प्रभावित भएको छ।
अमेरिकामा विमान दुर्घटना हुँदा छ जनाको मृत्यु
अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान एउटा सानो व्यापारिक जेट दुर्घटना हुँदा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।