अमेरिकाले युक्रेनलाई विवादास्पद ‘क्लस्टर बम’ दिने
अमेरिकाले युक्रेनलाई सर्वसाधारणको ज्यान लिनका लागि बदनाम ‘क्लस्टर बम’ पठाउने भएको छ ।
दक्षिण अफ्रिकामा ग्याँस लिक हुँदा १६ जनाको मृत्यु
दक्षिण अफ्रिकामा विषाक्त नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा १६ जनाको मृत्यु भएको छ ।
अमेरिकाको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु
अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ ।
पढ्न मन नलागेको भन्दै ९ कक्षामा पढ्ने छात्राले विद्यालय भवनबाट हाम फालेर गरिन् आत्महत्या
भारतको दिल्लीस्थित् द्वारकामा कक्षा ९ मा अध्ययनरत एक छात्राले विद्यालय भवनबाट हाम फालेर आत्महत्या गरेकी छिन्।
भारतीय रेल दुर्घटनाका ५० भन्दा बढी शवको अझै पहिचान हुन सकेन
भारतमा करिब एक महिना पहिले जुन २ मा भएको रेल दुर्घटनामा परी मृत्यु भएका ५२ जनाको शवको पहिचान हुन नसकेको र चाँडै अन्त्येष्टि गरिने एक वरिष्ठ सरकारी अधिकारीले शुक्रबार बताएका छन्।
फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको प्रदर्शन हिंस्रक बन्दै
फ्रान्समा प्रहरीको गोली लागेर एक १७ वर्षीय युवकको मृत्यु भएपछि सुरु भएको प्रदर्शन हिंस्रक बन्दै गएको छ।
केन्यामा लरी दुर्घटना हुँदा ४८ जनाको मृत्यु, ३० भन्दा धेरै घाइते
अफ्रिकी देश केन्यामा लरी दुर्घटना हुँदा कम्तिमा ४८ जनाको मृत्युु भएको छ । ३० जना भन्दा धेरै घाइते भएका छन् ।
ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा गोली हानेर हत्या गरेका प्रहरीले किशोरको परिवारसँग मागे माफी
फ्रान्समा एक किशोरलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा गोली हानेर हत्या गरेका प्रहरीले परिवारसँग माफी मागेका छन् ।
फ्रान्समा प्रहरीको गोली लागेर एक युवाको ज्यान गएपछि देशभर प्रदर्शन
फ्रान्समा प्रहरीको गोली लागेर एक युवाको ज्यान गएपछि देशभर प्रदर्शन हुन थालेको छ ।
साउदीको जेद्दा वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु
साउदी अरबको जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको ज्यान गएको छ ।