कुवेतमा पाँच जनालाई मृत्युदण्ड
कुवेतले बिहीबार पाँच जनालाई मृत्युदण्ड दिएको छ ।
स्थानीय र प्रहरीबीचको झडपमा भारतीय प्रहरीका होम गार्डको मृत्यु
बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको बसवरिया गाउँसित जोडिएका भारतीय गाउँ झरोखर–आमवा सडक खण्डको महादेव मन्दिर नजिक स्थानीय र प्रहरीबीचको झडपमा परी भारतीय प्रहरीका सहयोगीको मृत्यु भएपछि सीमा नाकामा आउजाउ बन्द भएको छ ।
अफगानिस्तानका सबै ब्युटी पार्लरहरू स्थायीरूपमा बन्द
तालिबान सरकारको चेतावनीपछि अफगानिस्तानका सबै ब्युटी पार्लरहरू स्थायीरूपमा बन्द भएका छन् ।
भारतको मणिपुरमा महिलाहरु सार्वजनिक ठाउँमै यौनहिंसा भोग्न बाध्य
भारतको मणिपुरमा चलिरहेको जातीय हिंसामा एक पक्षले अर्को पक्षका महिलाहरुलाई दुर्व्यवहार गर्ने घटनाहरु धेरै भइरहेका पाइएको छ ।
जिम हाउस भत्किँदा ११ जनाको मृत्यु
चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ ।
रक्सीले मातेका व्यक्तिले बारमा आगो लगाउँदा ११ जनाको मृत्यु
उत्तरी मेक्सिकोमा रक्सीले मातेका व्यक्तिले एक बार (रात्रि क्लब) मा आगो लगाउँदा ११ जनाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् ।
इराकद्वारा स्विडेनका राजदूत निष्कासित
स्वीडेनको राजधानी स्टकहोममा कुरान जलाइएको विरोधमा इराकले स्विडेनी राजदूतलाई निष्कासन गरेको छ।
भारतका वर्षा प्रभावित क्षेत्रमा शैक्षिक संस्था बन्द
लगातारको वर्षाका कारण भारतका विभिन्न राज्यमा विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएको त्यहाँका स्थानीय सरकारहरूले बिहीबार घोषणा गरेका छन्।
महिलामाथि दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ
भारतको मणिपुर राज्यमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
मणिपुरमा २ जना महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाएको घटनाको चौतर्फी आलोचना
भारतको मणिपुरमा दुई जना महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाएको घटनाको चौतर्फी आलोचना भएको छ ।