मणिपुर हिंसाः उपचार गर्न हिँडेका घाइते आमा-छोरालाई जिउँदै जलाइयो
मणिपुरको राजधानी इम्फालमा हिंसात्मक भीडले तीन जनालाई जिउँदै जलाएको छ।
युक्रेनी भूभागमा एउटा प्रमुख बाँध भत्किएपछि तल्लो तटीय क्षेत्र जोखिममा
रुसको नियन्त्रणमा रहेको युक्रेनी भूभागमा एउटा प्रमुख बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ ।
अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक जासुस भनेर चिनिने रोबर्ट ह्यान्सन मृत फेला
अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक जासुस भनेर चिनिने रोबर्ट ह्यान्सन मृत फेला परेका छन् ।
पाकिस्तानमा आतंकवादीसँगको गोली हानाहानमा एक सैनिकको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादीहरूसँगको गोली हानाहानमा एकजना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ।
भारतमा फेरी भड्कियो हिंसा
भारतको मणिपुर राज्यको पश्चिमी इम्फाल जिल्लाको कांगचुप क्षेत्रमा सोमवार फेरि हिंसा भड्किएको छ ।
इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने
इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमवार साउदी अरेबियामा आउँदो दुई दिनभित्र कुटनीतिक नियोग फेरि खोल्ने बताउनुभएको छ ।
नवविवाहित जोडीको सुहागरातको दिनमा नै मृत्यु
भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा नवविवाहित जोडीको सुहागरातको दिनमा नै मृत्यु भएको छ।
भारत रेल दुर्घटना कारण पहिचान
भारतका रेल मन्त्री अश्विनी वैश्णवले भरखरै ओडिशामा भएको रेल दुर्घटना र दशकौं देखि हुँदै आएका यस्ता अन्य दुर्घटनाका कारण पहिचान भएको बताएका छन्।
गोली हानाहान हुँदा पाकिस्तानमा दुई सैनिकको मृत्यु
पाकिस्तानस्थित् खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतंकवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
ट्रेन दुर्घटनामा मृत्यु हुनेको संख्या २३८ पुग्यो
भारतको ओडिशामा दुई एक्सप्रेस ट्रेनहरू दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३८ पुगेको छ।