१५ जेठ २०८०, सोमबार
१ वर्ष पहिले
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ- संघीय सरकारले प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा सो रकम वित्तीय हस्तान्तरणका रुपमा हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।
वित्त आयोगको सिफारिसका आधारमा वित्त समानीकरणतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड गरी जम्मा १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
बि.एम.एन. न्यूज
BMN News for up-to-the-minute news, breaking news, video, audio and feature stories.
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
सम्बन्धित खवर
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गर्ने सरकारको घोषणा
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
उच्च आर्थिक वृद्धिको आधार तयार गर्नेतर्फ जोड
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
आधारभूत मूल्यमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
बढ्न सकेन पूँजीगत खर्चको प्रभावकारिता
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार
विकासका कामलाई नरोक्ने गरी वन क्षेत्रको समस्या समाधान गर्ने
- बि.एम.एन. न्यूज
- १५ जेठ २०८०, सोमबार