• ९ माघ २०८१, बुधबार
  • Wed, 22 Jan 2025
गोरखापत्र
blog

‘जात्रै जात्रा’ पछि अब ‘महाजात्रा’

‘जात्रा’ र ‘जात्रै जात्रा’ को सफलतापछि यसको तेस्रो शृङ्खलाका रूपमा नेपाली चलचित्र ‘महाजात्रा’ बन्ने भएको छ ।

blog

कोशीमा आजबाट बजेट शून्यता

कोशी प्रदेश आजबाट बजेट शून्यतामा गएको छ ।

blog

एबीयु रोबोकन प्रतियोगिता सम्पन्न : नेपाल पनि सहभागी

एसिया प्यासिफिक ब्रोडकास्टिङ युनियन एसिया प्यासिफिक रोबोट प्रतियोगिता २०२३ (एबीयु रोबोकन) आइतबार कम्बोडियामा सम्पन्न भएको छ ।

blog

बर्नलीलाई हराएपछि एस्टन भिल्लाका खेलाडी चढेको बसमा इँटा प्रहार

इङ्लिस प्रिमियर लिग फुटबल खेलेर फर्कँदै गरेको एस्टन भिल्लाका खेलाडी चढेको बसमा इँटा प्रहार गरिएको छ ।

blog

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सुरु भएको छ ।

blog

एसिया कपमा देशको भरोसा सन्दीपमाथि छ ; टंकलाल घिसिङ

क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गरेका छन् ।

blog

ब्राउनसुगरसहित झापामा ३ जना पक्राउ

झापामा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई पक्रेको छ ।

blog

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

blog

बार्सिलोनाको रोमाञ्चक जित

स्पानिस ला लिगाको साविक विजेता बार्सिलोनाले सोमबार राति सात गोल भएको खेलमा भियारियाललाई ४-३ ले पराजित गरेको छ ।

blog

नुनेज नायक बन्दा लिभरपुलको पुनरागमन जित

कप्तान भर्जिल भान डायकले रातो कार्ड पाएको खेलमा डार्विन नुनेजले खेलको अन्त्यतिर दुई गोल गरे

blog

सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय कायम भएको छ ।

blog

मानसिक रोगी सुनाले आफैंलाई जलाइन, उपचारका लागि लैजादा बाटोमै मृत्यु

दार्चुलामा शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु भएको छ ।

blog

एसिया कप २०२३ मा सहभागी हुन सन्दीप पाकिस्तान प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन पाकिस्तान गएका छन् ।

blog

आजदेखि सर्वोच्च अदालतको पेशी अटोमेसन प्रणालीद्वारा तोकिने

सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तोकिने भएको छ ।

blog

भगवती चौधरी, लुम्बिनीको निरीक्षणमा !

ल्याहारकाल लामाले पनि बोले

गोरखापत्र