बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १० भदौ २०८०, आइतबार
आज संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन
‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ ।
- बि.एम.एन. न्यूज
- ९ भदौ २०८०, शनिबार
नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि
चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ ।
- बि.एम.एन. न्यूज
- ९ भदौ २०८०, शनिबार
राष्ट्र बैंकले १० अर्बको ऋणपत्र जारी गर्ने
नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- ९ भदौ २०८०, शनिबार
बालेन साहलाई नेपाली कांग्रेसमा ल्याउनुपर्छः सहमहामन्त्री आङ्देम्बे
नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले काठमाडौं महानगरपालिकाको स्वतन्त्र नगरप्रमुख बालेन साहलाई पार्टीमा ल्याउने वातावरण बनाउन क्षेत्रीय भेलालाई आग्रह गरेका छन् ।
- बि.एम.एन. न्यूज
- ९ भदौ २०८०, शनिबार
शिक्षिका राजेश्वरीको सुसाइड नोटः सिन्दुर दिन्छु भनेर मृत्यु उपहार पाएँ
धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा गत वैशाखदेखि शिक्षण गर्दै आएकी थिइन् राजेश्वरी डडाल ।
- बि.एम.एन. न्यूज
- ९ भदौ २०८०, शनिबार
सामाजिक सद्भाव भड्काएर राजनीतिको रोटी सेक्न हुँदैनः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक तथा जातिय सद्भाव भड्काएर राजनीतिको रोटि सेक्ने काम हुन लागेको आरोप लगाएका छन् ।
- बि.एम.एन. न्यूज
- ९ भदौ २०८०, शनिबार
बेलिङह्यामको निर्णायक गोलमा रियल विजयी
इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङह्यामको निर्णायक गोलको मद्दतले रियल मड्रिडले स्पेनिस ला लिगामा आफ्नो शतप्रतिशत नतिजा कायम राखेको छ ।
- बि.एम.एन. न्यूज
- ९ भदौ २०८०, शनिबार
बागलुङमा पहिरोले २ घर भत्किए, दर्जन बढी उच्च जोखिममा
भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् ।
- बि.एम.एन. न्यूज
- ९ भदौ २०८०, शनिबार
अमेरिकाका प्रभावशाली सिनेटर होलेन नेपाल भ्रमण आउँदै
अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनले नेपालको भ्रमण आउने भएका छन् ।
- बि.एम.एन. न्यूज
- ९ भदौ २०८०, शनिबार
महिला क्रिकेटमा नेपाल मलेसियासँग पराजित, हारका बाबजुद हङकङसँग फाइनल खेल्ने
आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोट अघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको छ ।
- बि.एम.एन. न्यूज
- ८ भदौ २०८०, शुक्रबार
हरि पोखरेल जबरजस्ती करणीको मुद्दामा पुर्पक्ष
आज भोलानाथ ढकालको ईजलासले हरि पोखरेललाई पुर्पक्षका लागी थुनामा पठाएको छ ।
- बि.एम.एन. न्यूज
- ८ भदौ २०८०, शुक्रबार
डेंगीको नाममा धरानमा २४ घण्टे निषेधाज्ञा जारी, सबै कार्यक्रम गर्न निषेध
सुनसरीको धरान उपमहानगरपालिकामा २४ घण्टे निषेधाज्ञा जारी गरिएको छ ।
- बि.एम.एन. न्यूज
- ८ भदौ २०८०, शुक्रबार
राष्ट्रपतिसँग गर्भनरको भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भेट गरेका छन् ।
- बि.एम.एन. न्यूज
- ८ भदौ २०८०, शुक्रबार
सिरहामा हुने भनिएको एमाले सचिवालय बैठक स्थगित
नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।