• ९ माघ २०८१, बुधबार
  • Wed, 22 Jan 2025
गोरखापत्र
blog

अमेरिकामा गोली हानेर तीन जनाको हत्या

अमेरिकामा एक व्यक्तिले तीन जनालाई गोली प्रहार गरी हत्या गरेपछि आफैँमाथि पनि गोली चलाएका छन् ।

blog

डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु जरुरी छः गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको सम्पूर्ण कारोबार डिजिटल रुपमा हुनुपर्ने बताएका छन् ।

blog

विश्वकप एसिया क्षेत्र छनोटको तयारी स्वरुप नेपालले थाइल्यान्डसँग खेल्ने

मलेसियामा हुन लागेको आईसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोट अगाडि नेपालले सोमबार थाइल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ ।

blog

संविधानलाई संस्थागत गर्न ढिला गर्न हुदैनः प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानलाई संस्थागत गर्न ढिला गर्न नहुने बताएका छन् ।

blog

बुहारीसँग अवैध सम्बन्ध राखेको आशंकामा श्रीमतीले गरिन् श्रीमानको हत्या

उत्तर प्रदेशको बदायुनमा घरबाहिर सुतिरहेका एक व्यक्तिको हत्या प्रकरणमा प्रहरीले सनसनीपूर्ण खुलासा गरेको छ।

blog

दोलखामा पहिरोले चार घर बगायो

दोलखाको विगु गाउँपालिका– ३ मा पहिरोले चार वटा घर बगाएको छ।

blog

धादिङको ताल्ती जंगलमा एक युवक मृत फेला, हत्या आरोपमा २ जना पक्राउ

धादिङको ताल्ती जंगलमा एक युवक मृत फेला परेका छन् ।

blog

ललिता निवास प्रकरणमा २९० जना प्रतिवादी कायम

ललिता निवास जग्गा घोटाला प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले २९० जना प्रतिवादी कायम गरेर अदालतमा मुद्दा पठाएको छ ।

blog

उद्योग समितिको सभापतिमा जनमतको उम्मेदवार अब्दुल खान

जनमत पार्टीले उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खानलाई उम्मेदवार बनाउने भएको छ ।

blog

आर्थिक रुपान्तरण भए मात्रै राजनीति परिवर्तनको औचित्य पुष्टि हुन्छः गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणको प्रकृयालाई तिव्र पारे मात्र राजनीति परिवर्तनको औचित्य पुष्टि हुने तर्क गरेका छन् ।

blog

राष्ट्र बैंकले आज १० अर्बको ऋणपत्र जारी गर्दै

नेपाल राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ ।

blog

धरानमा हट्यो निषेधाज्ञा

धार्मिक साम्प्रदायिक हिंसा भड्किन सक्ने भन्दै स्थानीय प्रशासन( सुनसरी)ले धरान उपमहानगर क्षेत्रमा जारी गरेको निषेधाज्ञा हटाएको छ ।

blog

एमाले सचिवालय बैठक १३ गते सिराहामै

प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक १३ गतेबाट सिराहामै बस्ने भएको छ ।

blog

म्यानचेष्टर युनाइटेडको पुनरागमन जित, आर्सनलको बराबरी

म्यानचेष्ट युनाइटेडले प्रिमियर लिगमा नटिङ फरेस्टमाथि ३–२ को पुनरागमन जित निकालेको छ ।

blog

म्याक्सले स्कटिस खेलाडीलाई हराए

नेपाली मुक्केबाज म्याक्स बस्नेतले स्कटिस खेलाडीलाई पराजित गरेका छन् ।

गोरखापत्र