बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १० भदौ २०८०, आइतबार
धोबीखोलामा करिडोरमा महानगरको डोजर, ३ घर भत्काइयो
काठमाडौं महानगरपालिकाले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ ।
- बि.एम.एन. न्यूज
- १० भदौ २०८०, आइतबार
सन्दीप लामिछानेको मुद्दामा भएन सुनुवाइ
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा पेसी तोकिए पनि सुनुवाइ हुन सकेन ।
- बि.एम.एन. न्यूज
- १० भदौ २०८०, आइतबार
ढुसी परेको कोक बेच्नेलाई महानगरले तिरायो डेढ लाख जरिवाना
काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपलालाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
- बि.एम.एन. न्यूज
- १० भदौ २०८०, आइतबार
१९ औं एशियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवक तयार
पूर्वी चीनको चच्याङ प्रान्तको हाङचाउ शहरमा हुने १९ औं एशियाली खेलकुदका लागि ३७ हजार ६ सय स्वयंसेवक खटिने भएका छन्।
- बि.एम.एन. न्यूज
- १० भदौ २०८०, आइतबार
शेयर बजार राताम्मे हुँदै २ हजार विन्दुभन्दा तल
हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ ।
- बि.एम.एन. न्यूज
- १० भदौ २०८०, आइतबार
पार्टीनिकट आइसिटी फोरम तल्लो तहसम्म विस्तार गर्ने अध्यक्ष दाहालको घोषणा
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइसिटी फोरमलाई तल्लो तहसम्म विस्तार गर्ने उद्घोष गरेका छन् ।
- बि.एम.एन. न्यूज
- १० भदौ २०८०, आइतबार
ललिता निवासमा चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर, १८ अर्ब भन्दाबढी बिगो दाबी
ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।
- बि.एम.एन. न्यूज
- १० भदौ २०८०, आइतबार
वर्तमान सरकार ठोस नीति लिएर अगाडी बढ्न सकेनः पूर्व प्रधानमन्त्री खनाल
पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार विकासको ठोस नीति लिएर अघि बढ्न नसकेको आरोप लगाएका छन् ।
- बि.एम.एन. न्यूज
- १० भदौ २०८०, आइतबार
२ वटा संसदीय समितिमा एमालेकाे उम्मेदवारी दर्ता
नेकपा एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गरेको छ ।
- बि.एम.एन. न्यूज
- १० भदौ २०८०, आइतबार
गाई काटेको अभियोगमा तीन जना पक्राउ
गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
- बि.एम.एन. न्यूज
- १० भदौ २०८०, आइतबार
दुई सय दुई महिना जेल बसेर घर आईपुगिन धादिङ झार्लाङकी सानुमाया
धादिङ झार्लाङकी सानुमाया तामाङ १७ बर्ष पछि नेपाल आईपुगेकी छन् ।
- बि.एम.एन. न्यूज
- १० भदौ २०८०, आइतबार
करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु
करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- १० भदौ २०८०, आइतबार
राप्रपाले बोलायो संसदीय दलको बैठक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको बैठक बोलाएको छ ।
- बि.एम.एन. न्यूज
- १० भदौ २०८०, आइतबार
देशलाई रुवान्डा बनाउने खेल भइरहेको छः सांसद न्यौपाने
राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले, सत्तारुढ गठबन्धन नै देशलाई रुवान्डा बनाउने खेलमा लागेको आरोप लगाएकी छिन् ।
- बि.एम.एन. न्यूज
- १० भदौ २०८०, आइतबार
ब्राइटनलाई ३–१ गोलले हराउँदै वेस्टह्याम प्रिमियर लिगको शीर्षस्थानमा
वेस्टह्याम इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।