बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
वर्षाका कारण चीनको बेइजिङमा पाँच उद्धारकर्मीसहित ३८ जनाको ज्यान गयो
चीनको बेइजिङमा एक सय ४० वर्षयताकै ठूलो मुसलधारे वर्षा भएको छ ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
कांग्रेस सांसद सुनील शर्मा पक्राउ
कांग्रेस सांसद सुनील शर्मा पक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
नेकपा (बहुमत)पार्टीको नाममा चन्दा उठाउने दुई पक्राउ
दाङमा नेकपा बहुमत पार्टीको नाममा धाक धम्की दिई चन्दा उठाउने दुई जना पक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
शेयर बजार सामान्य बढ्यो
कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार सामान्य बढेको छ ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
कुवामा डुबेर एकजनाको मृत्यु
चुरेभेगमा पर्ने सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, अड्डीमा कुवामा डुबेर एक जनाको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
यस वर्ष महिला विश्वकपले नयाँ च्याम्पियन पाउन सक्ने
फिफा महिला विश्वकप २०२३ को क्वाटरफाइनल खेल भोलि शुक्रवारदेखि शुरु हुँदैछ ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
कालाेपत्रकाे ठेक्का लिएकाे कम्पनी सामान उठाएर हिँड्दा ५ महिनादेखि काम ठप्प
ठेकेदारले अलपत्र छाडेपछि खोटाङको महुरे–राजापानी (२२ किलोमिटर) सडकको कालोपत्रको काम पाँच महिनादेखि ठप्प बनेको छ ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
कानुनमन्त्री गुरुङ अस्पताल भर्ना
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
देउवाद्धारा संसदीय दलको समिति बैठक आव्हान
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
हात्तीपाईले रोगको सफल शल्यकृया
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाईले रोगको शल्यकृया सफल भएको छ ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
मङ्गलवारदेखि अवरुद्ध भएको श्रम स्वीकृति सेवा सुरु
मङ्गलवारदेखि अवरुद्ध भएको श्रम स्वीकृति सेवा अब लिन सकिने भएको छ ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
देउवाले बोलाए संसदीय कार्यसमिति बैठक
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसमितिको बैठक बोलाएका छन् ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
विपदबाट ४१ जनाको मृत्यु
गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपदबाट ५० जिल्ला प्रभावित भएका छन् ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
करेन्ट लागेर एक महिलाको मृत्यु
करेन्ट लागेर पोखरा–१८, सराङकोटमा एक महिलाको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
च्याउ टिप्न जङ्गल गएका १९ वर्षीय रैदास मृत फेला
वीरेन्द्रनगरमा एक सडक मजदुर मृत फेला परेका छन् ।