बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
चाँगुनारायणबाट ठूलो परिमाणमा नक्कली नोट बरामद
प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
प्रिमियर लिग आजदेखि, दुई च्याम्पियन सिटी र बर्नली भिड्दै
विश्वकै चर्चित क्लब फुटबल लिग प्रिमियर लिग आजदेखि सुरु हुँदैछ ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ
करिब सय किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
स्पेन पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा
साविक नेदरल्याण्ड्सलाई पराजित गर्दै स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
चितवन कारागारका कैदीबन्दीमा आँखा पाक्ने समस्या
चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा दुई चिकित्सक पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोग गरेको आरोपमा थप दुई चिकित्सक पक्राउ परेका छन्।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
स्पेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश
स्पेन फिफा महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
चितवनमा डेंगु संक्रमणबाट एकजनाको मृत्यु
डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- २६ साउन २०८०, शुक्रबार
बस दुर्घटना
दोलखा- जिल्लाको जोरमानेबाट काठमाडौं आउँदै गरेको बस, तामाकोसी नजिक गोपीखोला भन्ने ठाउँमा दुर्घटनामा परेको छ, बसमा यात्रा गरेका केहि यात्रुहरु घाईते भएको खबर छ ।दोलखाको बैतेश्वर गाउपालिका गैरिमुदि जोरमाने देखि काठमाडौं जादै गरेको बा २ ख ५४२९ नम्बरको गाडि गोपिखोलामा दुर्घटना भएको हो ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
बर्दियामा च्याउ खाँदा ६ जना बिरामी
बर्दियाको गुलरिया नगरपालिका—१० रत्नापुरमा च्याउ खाँदा ६ जना बिरामी परेका छन् ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
जातिय विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुन्छः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जातको आधारमा विद्वेष फैलिएमा देशको अस्तित्व समाप्त हुने बताउनुभएको छ ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
भैरहवा उडेको बुद्ध एयरको जहाजलाई फर्काएर काठमाडौंमै अवतरण
काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
प्रधानमन्त्री दाहाल र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न
प्रधानमन्त्री पुष्पकमल दाहाल र संघीय मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
विद्युत् प्राधिकरणले एक वर्षमा १२ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमायो
नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्ष २०७९र८० मा १२ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।