बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
संखुवासभामा मृतक कैदीका आफन्तले शव बुझ्न मानेनन्
संखुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार मृत्यु भएका दुई कैदीका आफन्तले शव बुझ्न मानेका छैनन् ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
गण्डकी प्रदेश सभा बैठक बस्दै
गण्डकी प्रदेश सभाको बैठक बिहीबार बस्दैछ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
आफूलाई कारागारबाट मुक्त गर्न इमरान खानको आग्रह
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन्।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
सिरहामा मिटरब्याजी आरोपमा एक महिला पक्राउ
सिरहामा मिटरब्याजी आरोपमा एक महिला पक्राउ परेकी छन् ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
रोनाल्डोको पेनाल्टी गोलमा अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा
अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा प्रवेश गरेको छ ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
‘ब्रा’भित्र लुकाइएको अवस्थामा भेटियो सुन
पोखरामा झापाकी एक महिला सुनसहित पक्राउ परेकी छन्।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
सिरियामा सडकमा छाडिएको बम विस्फोट हुँदा एक पत्रकारसहित चार जनाको ज्यान गयो
सिरियाको दक्षिणी प्रान्त दारामा सडक किनारमा छाडिएको बम विस्फोट हुँदा एक टेलिभिजन पत्रकारसहित चार जनाको ज्यान गएको छ ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
बैतडीकी सरस्वती नेपालीलाई अमेरिकामा अवार्ड
बैतडीकी सरस्वती नेपाली अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले प्रदान गर्ने ‘ग्लोबल एन्टी–रेसिजम च्याम्पियन्स अवार्ड’ (जीएआरसी) बाट सम्मानित हुनु भएको छ ।
- बि.एम.एन. न्यूज
- २५ साउन २०८०, बिहिबार
सर्लाहीमा पुलमुनि युवकको टाउको भेटियो
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी पुलमुनि अज्ञात युवकको टाउको मात्रै फेला परेको छ।
- बि.एम.एन. न्यूज
- २४ साउन २०८०, बुधबार
‘आमा मेरी आमा’ विमोचन
गीतकार योञ्जनका गीतहरुको संग्रह ‘आमा मेरी आमा’ विमोचन
- बि.एम.एन. न्यूज
- २४ साउन २०८०, बुधबार
ललिता निवास प्रकरणमा पक्राउ परेकाहरु थप ७ दिन हिरासतमा रहने
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जना थप ७ दिन हिरासतमै रहने भएका छन् ।
- बि.एम.एन. न्यूज
- २४ साउन २०८०, बुधबार
कमलामा बगेकी श्रीमतीको शव भेटियो, श्रीमान अझै बेपत्ता
कमला नदीमा बगाएका दम्पती मध्ये श्रीमतीको शव २४ घण्टापछि फेला परेको छ ।
- बि.एम.एन. न्यूज
- २४ साउन २०८०, बुधबार
आँखा पाक्ने रोग लागे नआत्तिई उपचार गर्न स्वास्थ्य मन्त्रालयको सुझाव
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ।
- बि.एम.एन. न्यूज
- २४ साउन २०८०, बुधबार
आगलागीमा परेर पाँचथरमा एक जनाको ज्यान गयो
पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेकगाउँमा आगलागीमा परेर एक जनाको ज्यान गएको छ ।