• ६ माघ २०८१, आइतबार
  • Sun, 19 Jan 2025
गोरखापत्र
blog

सामाखुसीमा बाढीमा बेपत्ता भएका बालक अझै फेला परेनन्

काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै फेला परेका छैनन् ।

blog

फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदै

फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।

blog

एमालेका अध्यक्ष ओली आज स्वदेश फर्किँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन्।

blog

बाजुरामा खोलाले ट्याक्टर बगाउदा चालक बेपता

मार्तडी कोल्टी सडक अन्तरगत बडिमालिका नगरपालिका–९ बाउली खोलाले ट्याक्टर बगाएको छ।

blog

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, बैठक बुधबार मात्रै सकिने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ।

blog

बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु

बैतडीको पुर्चौडी नगरपालिका–२ को भैरुमा पहिरोमा परि आमा छोराको ज्यान गएको छ ।

blog

रक्सीले मातेका व्यक्तिले बारमा आगो लगाउँदा ११ जनाको मृत्यु

उत्तरी मेक्सिकोमा रक्सीले मातेका व्यक्तिले एक बार (रात्रि क्लब) मा आगो लगाउँदा ११ जनाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् ।

blog

नेपाली कांग्रेसका नेता खनालको निधन

बुटवल उपमहानगरपालिकाका (साविक बुटवल नगरपालिकाका) पूर्वउपप्रमुख एवं नेपाली कांग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ ।

blog

(एकीकृत समाजवादी)का अध्यक्ष नेपाल इन्डोनेसिया भ्रमणमा जाँदै

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल इन्डोनेसिया भ्रमणमा जाने भएका छन् ।

blog

डीएसपी यादवमाथि अज्ञात समूहद्धारा कुटपिट

नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) चन्देश्वर यादव कुटिएका छन् ।

blog

शेयर बजार उच्च विन्दुमा

चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएको दिन आज आइतवार शेयर बजार उच्च अङ्कले बढेको छ ।

blog

एक महिनाको बीचमा तीन देशमा क्रिकेट खेल्दै नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंकामा भइरहेको एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारत र पाकिस्तानका ‘ए’ टिमविरूद्ध कमजोर खेल देखायो। समूहमा युएई ‘ए’ विरूद्धको खेलमा नेपालले सान्त्वना जित निकाल्यो।

blog

आर्थिक वर्षको पहिलो साता ६ अर्ब ४१ करोड राजश्व संकलन

आर्थिक वर्ष २०८०/८१ को पहिलो साता सरकारले ६ अर्ब ४१ करोड रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

blog

‘अल्पसंख्यक संग प्रहरी’ को अन्तरक्रिया सम्पन्न

नेपाल प्रहरीको आयोजनामा शनिबार “अल्पसंख्यक संग प्रहरी”को अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

blog

ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ

ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

गोरखापत्र