बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- ९ साउन २०८०, मङ्गलबार
शेयर बजार ३६ अङ्कले घट्यो
लगातार दोस्रो दिन आज मङ्गलवार पनि शेयर बजार उच्च अङ्कले घटेको छ ।
- बि.एम.एन. न्यूज
- ९ साउन २०८०, मङ्गलबार
पाँचथरको फिदिममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज मङ्गलवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
- बि.एम.एन. न्यूज
- ९ साउन २०८०, मङ्गलबार
भारतको मणिपुरमा महिलाहरु सार्वजनिक ठाउँमै यौनहिंसा भोग्न बाध्य
भारतको मणिपुरमा चलिरहेको जातीय हिंसामा एक पक्षले अर्को पक्षका महिलाहरुलाई दुर्व्यवहार गर्ने घटनाहरु धेरै भइरहेका पाइएको छ ।
- बि.एम.एन. न्यूज
- ९ साउन २०८०, मङ्गलबार
चौधकिलो पुलमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको चौधकिलोमा बस र ट्रक ठोक्किँदा ३० जना घाइते भएका छन् ।
- बि.एम.एन. न्यूज
- ९ साउन २०८०, मङ्गलबार
नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोका कारण दुईतर्फी नै बन्द
नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोलामा पहिरो खस्दा सडक बन्द भएको छ ।
- बि.एम.एन. न्यूज
- ९ साउन २०८०, मङ्गलबार
फिदिममा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु
पाँचथरको फिदिममा मोटरसाइकल दुर्घटनामा परि एक सरकारी कर्मचारीको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- ८ साउन २०८०, सोमबार
ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ
बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- ८ साउन २०८०, सोमबार
कोशी सरकार गठनको विवाद पूर्ण इजलासमा पठाउन आदेश
कोशी प्रदेश सरकार गठनसम्बन्धी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासले निरुपण गर्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- ८ साउन २०८०, सोमबार
काठमाडौँसहित देशका विभिन्न स्थानमा ६ जना मृत फेला
राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ६ जना मृत फेला परेका छन् ।
- बि.एम.एन. न्यूज
- ८ साउन २०८०, सोमबार
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ।
- बि.एम.एन. न्यूज
- ८ साउन २०८०, सोमबार
कोशी सरकारविरुद्धको रिटमाथि सुनुवाइ सुरु
सर्वोच्च अदालतमा कोशी प्रदेश सरकारको वैधानिकतालाई चुनौती दिँदै दर्ता गरिएको रिटको सुनुवाइ सुरु भएको छ ।
- बि.एम.एन. न्यूज
- ८ साउन २०८०, सोमबार
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम लक्ष्यभन्दा तीव्र
सिन्धुलीमा संचालित सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम लक्ष्यभन्दा तीव्र गतिमा भइरहेको छ ।
- बि.एम.एन. न्यूज
- ८ साउन २०८०, सोमबार
नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान, पुरस्कारले सुन समातियोः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गर्नुभएको छ ।
- बि.एम.एन. न्यूज
- ८ साउन २०८०, सोमबार
सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने
सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी हुने भएको छ ।
- बि.एम.एन. न्यूज
- ८ साउन २०८०, सोमबार
जिम हाउस भत्किँदा ११ जनाको मृत्यु
चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ ।