• ६ माघ २०८१, आइतबार
  • Sun, 19 Jan 2025
गोरखापत्र
blog

पूर्व प्रधान मन्त्रि केपि शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री बिच भेटवार्ता, विमानस्थलमा पाए राज्यमन्त्रीस्तरीय स्वागत

६ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।

blog

वर्षाका कारण खलङ्गा–तिङ्कर सडक बन्द, खेतमै कुहिन थाले तरकारी

६ साउन, खलङ्गा । दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एकमात्र सडक खलङ्गा–तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ ।

blog

‘लेडी फाइट’ मा संलग्न पाँचैजना युवतिहरु पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका–१० स्थित सप्तकोशी नदीको किनारमा भएको ‘लेडी फाइट’ मा संलग्न पाँचैजना युवतिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

blog

साथी भेट्न पुगेका अभिषेक थापाको मृत्यु

साथी भेट्न पुगेका विराटनगरका अभिषेक थापाको मृत्यु भएको छ ।

blog

अवैध रुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको आरोपमा एक जना पक्राउ

बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ ।

blog

ललिता निवास प्रकरणः थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

blog

सञ्चारसचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

blog

स्थानीयको अवरोधका बीच काठमाडौंको फोहोर बञ्चरेडाँडा लगिँदै

स्थानीयको अवरोधका बीच काठमाडौं उपत्यकाको फोहोर धादिङ, धुनिबेसीको बञ्चरेडाँडा लगिँदै छ।

blog

टिआरसी विधेयकमाथि छलफल गर्न बनेको उपसमितिको म्याद १५ दिन थपियो

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी टुंग्याउन बनेको ११ सदस्यीय उपसमितिको म्याद १५ दिन थप गरेको छ।

blog

इराकद्वारा स्विडेनका राजदूत निष्कासित

स्वीडेनको राजधानी स्टकहोममा कुरान जलाइएको विरोधमा इराकले स्विडेनी राजदूतलाई निष्कासन गरेको छ।

blog

प्रधानमन्त्री दाहाल शनिबार बेलुका इटाली जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि शनिबार बेलुका इटाली जानुहुने भएको छ।

blog

सुन तस्करीमा पूर्वसभामुख महराको नाम आएको विषय गलतः संचारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत किसिमले आएको बताउनु भएको छ ।

blog

जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

जङ्गली विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना बिरामी परेका छन्।

blog

संकटाको युवा टिमले मोरक्कोमा फुटबल प्रतियोगिता खेल्ने

एन्फा यू–१६ युथ लिग खेलिरहेको संकटाको युवा टिमले मोरक्कोमा हुने फुटबल प्रतियोगिता खेल्ने भएको छ ।

blog

बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न एक सय बढी प्रहरी परिचालन

बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको छ।

गोरखापत्र