• ६ माघ २०८१, आइतबार
  • Sun, 19 Jan 2025
गोरखापत्र
blog

सीटीईभीटी प्रदेश कार्यालय बुटवलमा तालाबन्दी

विप्लव निकट अखिल क्रान्तिकारीले सीटीईभीटी प्रदेश कार्यालयमा तालाबन्दी गरेको छ ।

blog

आगोले जलेका बालकको उपचारमा समस्या

आगोले जलेका डोटीको सायल गाउँपालिका–२ भुर्केल्लाका रामबहादुर थापाका छोरा इशानको उपचारमा समस्या भएको छ ।

blog

सुनको भाउ दैनिक उकालो, कतीमा हुँदैछ कारोबार ?

सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । तोलामा सुन एक लाख १३ हजार एक सय रुपैयाँमा पुगेको छ ।

blog

काठमाडौँको फोहोर व्यवस्थापनमा समस्या

काठमाडौँको फोहोर व्यवस्थापन सधैको टाउको दुखाइको विषय बन्ने गरेको छ ।

blog

मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई दिने तयारी

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता नामावली संकलन र अद्यावधिक, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजनबारे तयारी भइरहेको बताएका छन्।

blog

यूएईविरुद्ध बलिङमा नेपाल, चार खेलाडी परिवर्तन

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले यूएई ए विरुद्ध पहिले बलिङ गर्ने भएको छ।

blog

प्रधानमन्त्री दाहाल ५ दिने इटाली भ्रमणमा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली जाने भएका छन्।

blog

५५ जनाले फोटो पत्रकारिता तालिम लिए

नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा ३ दिने फोटो पत्रकारिता तालिम संचालन

blog

कांग्रेसमा अनुशासन उल्लंघनका २१ सय उजुरी

नेपाली कांग्रेसको अनुशासन समितिमा २१ सय उजुरी परेका छन् ।

blog

किसानलाई सहयोग गर्न काँग्रेस केन्द्रीय सदस्यलाई एक महिना छुट्टी

नेपाली काँग्रेसले केन्द्रीय सदस्यहरूलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेश भएको छ।

blog

आज पनि बढ्यो शेयर बजार

लगातार चौथो दिन आज मङ्गलवार पनि शेयर बजार बढेको छ ।

blog

यू–१६ को उपाधि विजेता भट्ट बैतडीमा सम्मानित

मेलौली नगरपालिकाले यू–१६ को उपाधि विजेता खेलाडी नरेन भट्टलाई सम्मान गरेको छ।

blog

किशोरीलाई ‘जागिर दिन्छु’ भनेर गाँजा ओसार्ने काम

कक्षा १२ को जाँच दिएर बसेकी किशोरीलाई ‘जागिर दिन्छु’ भनेर विमानस्थलबाट गाँजा ओसार्न लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

blog

अर्थमन्त्री प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउबीच द्विपक्षीय भेटवार्ता

अर्थमन्त्री प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

blog

७ लाख सदस्य थप्ने लक्ष्यका साथ कांग्रेसले एक वर्षे अभियान चलाउने

नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ ।

गोरखापत्र