बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २३ जेठ २०८०, मङ्गलबार
दुई बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ५ जना पक्राउ
प्रहरीले जबर्जस्ती करणी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ।
- बि.एम.एन. न्यूज
- २३ जेठ २०८०, मङ्गलबार
पूजा पाठबाट अर्थतन्त्र सुधार हुँदैनः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई पूजा पाठबाट अर्थतन्त्र सुधार नहुने सुझाव दिएका छन्।
- बि.एम.एन. न्यूज
- २३ जेठ २०८०, मङ्गलबार
लुम्बिनी प्रदेशसभाको बैठक जेठ २६ गते बस्ने
लुम्बिनी प्रदेशसभाको बैठक जेठ २६ गते बस्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- २३ जेठ २०८०, मङ्गलबार
आर्थिक विधेयकमा चलखेल भएको छैनः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् ।
- बि.एम.एन. न्यूज
- २३ जेठ २०८०, मङ्गलबार
अर्थमन्त्री कसम खाने बानी रहेनछः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाशशरण महतको कसम खाने बानी नभएको भन्दै प्रशंसा गरेका छन् ।
- बि.एम.एन. न्यूज
- २३ जेठ २०८०, मङ्गलबार
इमान्दार भएर काम गर्दा प्रश्न माथि प्रश्नः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशसरण महतले ईमान्दार भएर काम गर्न कठिन भएको बताएका छन् ।
- बि.एम.एन. न्यूज
- २३ जेठ २०८०, मङ्गलबार
पश्चिममा एक दम्पतीको हत्या
नवलपरासी पश्चिममा एक दम्पतीको हत्या भएको छ ।
- बि.एम.एन. न्यूज
- २३ जेठ २०८०, मङ्गलबार
प्रधानमन्त्रीद्वारा सञ्जु खातीप्रति श्रद्धाञ्जली अर्पण
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन भएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी डा. सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
- बि.एम.एन. न्यूज
- २३ जेठ २०८०, मङ्गलबार
अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक जासुस भनेर चिनिने रोबर्ट ह्यान्सन मृत फेला
अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक जासुस भनेर चिनिने रोबर्ट ह्यान्सन मृत फेला परेका छन् ।
- बि.एम.एन. न्यूज
- २३ जेठ २०८०, मङ्गलबार
प्रचण्डले एमालेलाई चाखेर फालेको ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेलाई चाखेर फुत्त फालेको आरोप लगाएका छन् ।
- बि.एम.एन. न्यूज
- २३ जेठ २०८०, मङ्गलबार
मधेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुने
मधेश सरकारको अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।
- बि.एम.एन. न्यूज
- २३ जेठ २०८०, मङ्गलबार
गर्मी बिदा सूचनालाई बेवास्ता गरेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले परिचालन गरेयो विद्यालयमा नगर प्रहरी
नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो।
- बि.एम.एन. न्यूज
- २३ जेठ २०८०, मङ्गलबार
पाकिस्तानमा आतंकवादीसँगको गोली हानाहानमा एक सैनिकको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादीहरूसँगको गोली हानाहानमा एकजना पाकिस्तानी सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ।
- बि.एम.एन. न्यूज
- २३ जेठ २०८०, मङ्गलबार
पशुपतिको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिए
पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्।
- बि.एम.एन. न्यूज
- २३ जेठ २०८०, मङ्गलबार
नेपालगञ्जमा एक शिक्षक जंगलमा मृत भेटिए
नेपालगञ्जमा एक शिक्षक जंगलमा मृत भेटिएका छन् ।