• ४ माघ २०८१, शुक्रबार
  • Fri, 17 Jan 2025
गोरखापत्र
blog

साउन १ देखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान हुने

आउँदो साउन १ गतेदेखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान हुने भएको छ ।

blog

महिला एसियन कप छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित

एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

blog

स्कटल्यान्डसँगको खेलमा नेपाल १ सय ३५ रनमै अलआउट

आईसीसी विश्व कप छनोटका लागि अन्तिम तयारीमा रहेको नेपाल स्कटल्यान्डसँगको पहिलो एकदिवसीय अभ्यास खेलमा १ सय ३५ रनमै अलआउट भएको छ ।

blog

३ वर्षमुनिका ५ जना बालबालिकामाथि चक्कु प्रहार

फ्रान्समा ३ वर्षमुनिका ५ जना बालबालिकामाथि चक्कु प्रहार भएको छ ।

blog

साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

साफ च्याम्पियनसिपका लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ।

blog

एकैदिन घट्यो यतिधेरै सुनको मुल्य, आज कतिमा कारोबार हुँदै ?

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।

blog

‘लम्पी स्किन’ रोगविरुद्ध भ्याक्सिन लगाउन सुरु

झापाको दमकमा ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि दमक नगरपालिकाले पशु स्वास्थ्यकर्मीहरूलाई खोप सहित किसानको गोठगोठमा खटाएको छ।

blog

प्रधानमन्त्री ‘प्रचण्ड’द्धारा लुम्बिनी केबुलकारको उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबुलकारको उद्घाटन गर्नुभएको छ ।

blog

बंगलादेशमा आधा शताब्दी यताकै लामो गर्मी

बंगलादेशमा आधा शताब्दी यताकै लामो गर्मी भएको छ ।

blog

विश्वकप छनोटका लागि नेपालले पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दै

विश्वकप कप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासका लागि पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आफ्नो पहिलो अभ्यास खेल स्कटल्यान्डसँग खेल्दैछ।

blog

तराई–मधेशमा जेठ २८ सम्म तातो हावा तथा ‘लू’को सम्भावना

मौसम मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन देशका धेरैजसो भूभागमा तापक्रम क्रमिकरूपमा बढ्दै जाने जनाएको छ।

blog

एएफसी यू–२० महिला एसियन कप छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै

एएफसी यू–२० महिला एसियन कप छनोटमा बिहीबार नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ।

blog

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. साहको निधन

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।

blog

संघीय मामिलामन्त्री मोदीले आज प्रगती विवरण सार्वजनिक गर्दै

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको कार्य प्रगती विवरण सार्वजनिक गर्दैछन् ।

blog

सुर्मा गाउँपालिका–४ का वडाअध्यक्ष बोहराको निधन

बझाङको सुर्मा गाउँपालिका वडा नम्बर–४ का वडाअध्यक्ष सर्जन बोहराको निधन भएको छ ।

गोरखापत्र