बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २५ जेठ २०८०, बिहिबार
अवैध कल बाइपासमा संलग्न दुई जना पक्राउ
अवैध कल बाइपासमा संलग्न दुई जना पक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- २५ जेठ २०८०, बिहिबार
कालीकोटमा जीप दुर्घटनाः दम्पतीको मृत्यु
कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- २५ जेठ २०८०, बिहिबार
भक्तपुर सूर्यविनायकका स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबविहिन
भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलब पाएका छैनन् ।
- बि.एम.एन. न्यूज
- २५ जेठ २०८०, बिहिबार
तातो हावा लू का कारण तराई मधेसको जनजीवन प्रभावित
तातो हावा लू का कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
मेडिसिटी अस्पतालमा ठगी, तीन जना पूर्वकर्मचारी पक्राउ
नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको बिलिङ सेक्सनमा काम गरेका तीन जना पूर्वकर्मचारी अस्पतालबाट ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित हुँदैनः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताउनु भएको छ ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुकाबीच सर्वदलीय बैठक गर्ने निर्णय गरेको छ ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
कविता बुढा हत्या आरोपमा सासु पक्राउ, ससुरा फरार
कैलालीमा एक महिलालाई हत्या गरेको आरोपमा उनकी सासुलाई पक्राउ गरिएको छ भने ससुरा फरार रहेका छन्।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
पूर्वराज्यमन्त्री महेश चौधरीको निधन
पूर्वराज्यमन्त्री महेश चौधरीको निधन भएको छ ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
पछिल्ला २४ घण्टामा सवारी दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु
पछिल्ला २४ घण्टामा देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा ४ जनाको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
आज सुनको मूल्य बढ्यो, कतीमा हुँदैछ कारोबार
बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई स्पष्टीकरण सोधियो
सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकेदार र एक आपूर्तिकर्ता कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न माग
आरोही हरि बुढामगरको जीवन पाठ्यपुस्तकमा राख्न माग गरिएको छ ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
मणिपुर हिंसाः उपचार गर्न हिँडेका घाइते आमा-छोरालाई जिउँदै जलाइयो
मणिपुरको राजधानी इम्फालमा हिंसात्मक भीडले तीन जनालाई जिउँदै जलाएको छ।