बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
हिमपहिरोमा बेपत्ता तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृत फेला
हिमपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन् ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
विद्युत व्यापार सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गर्ने सरकारको निर्णय
सरकारले विद्युत व्यापार सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गर्ने निर्णय गरेको छ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
मन्त्रिपरिषद्द्वारा बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको बेल्जियम भ्रमणलाई स्वीकृति प्रदान गरेको छ ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गर्दैछ ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
तारकेश्वरमा बसको ठक्करबाट एक किशोरको मृत्यु
काठमाण्डौको तारकेश्वर नगरपालिका–६ मा बसको ठक्करबाट एक किशोरको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
युक्रेनी भूभागमा एउटा प्रमुख बाँध भत्किएपछि तल्लो तटीय क्षेत्र जोखिममा
रुसको नियन्त्रणमा रहेको युक्रेनी भूभागमा एउटा प्रमुख बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदै
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
प्रधानन्यायाधीश कार्कीविरुद्ध ११ वटा उजुरी
संवैधानिक परिषदबाट प्रधानन्यायाधीशका लागि सिफारिस हरिकृष्ण कार्कीविरुद्ध ११ वटा उजुरी परेका छन्।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार
लुम्बिनी प्रदेशले सरकारको नीति तथा कार्यक्रम शुक्रबार ल्याउने भएको छ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
कस्तो रहने छ आजको मौसम ?
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
- बि.एम.एन. न्यूज
- २४ जेठ २०८०, बुधबार
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
नेपाल सरकारको मन्त्रिपरिषद् बैठक बुधबार बिहान सिंहदरबारमा जारी रहेको छ ।
- बि.एम.एन. न्यूज
- २३ जेठ २०८०, मङ्गलबार
सुनकोशी नदीमा जीपसहित खसेर बेपत्ता (सीटीईभिटी) का कर्मचारीहरु अझै भेटिएन
सुनकोशी नदीमा जीपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) का कर्मचारीहरु अझै भेटिएका छैनन् ।
- बि.एम.एन. न्यूज
- २३ जेठ २०८०, मङ्गलबार
कोशी प्रदेश सरकारबाट बाहिरियो नेकपा माओवादी, कोशीले अध्यादेशमार्फत् बजेट ल्याउने
नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने बित्तिकै अल्पमतमा परेको कोशी प्रदेश सरकारले अध्यादेशमार्फत् बजेट ल्याउने तयारी थालेको छ।
- बि.एम.एन. न्यूज
- २३ जेठ २०८०, मङ्गलबार
दोहोरो अङ्कले बढ्यो शेयर बजार
हिजो दोहोरो अङ्कले घटेको शेयरबजार आज दोहोरै अङ्कले बढेको छ ।