इटालीमा बस दुर्घटना हुँदा २१ को मृत्यु
इटालीको भेनिसमा बस मङ्गलबार राति दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
पानीको तापक्रम बढेका कारण अमेजनमा १०० भन्दा बढी डल्फिन मृत फेला
गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन्।
बङ्लादेशमा अघिल्लाे वर्षकाे तुलनामा डेङ्गी सङ्क्रमण चार गुणाले बढ्याे
बङ्लादेशमा डेङ्गीको सङ्क्रमण थप फैलिन थालेको छ ।
स्पेन : नाइट क्लबमा आगलागी हुँदा ७ जनाकाे ज्यान गयाे
स्पेनको एउटा नाइट क्लबमा आज आइतवार बिहान भएको आगलागीमा परि कम्तीमा सात जनाको ज्यान गएको तथा अन्य चार जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
बढ्दो तौलका कारण न्युयोर्क सहर वर्षेनी भासिँदै गएको प्रतिवेदन सार्वजनिक
अमेरिकाको न्युयोर्क सहरमा बाढीका कारण आपतकाल घोषणा भएको छ ।
पाकिस्तान विष्फोटमा सातजनाको मृत्यु
पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी कम्तीमा सातजनाको मृत्यु भएको छ भने अन्य २५ जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ।
भारतमा भूकम्पबारे पूर्व सूचना दिने 'एन्ड्रोइड अलर्ट सिस्टम’ शुरु
सर्च इञ्जिन गुगलले भारतमा भूकम्पबारे पूर्व सूचना दिने ‘एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टम’ शुरु गरेको छ ।
भारतद्वारा भन्सार छुट योजना अवधि थप
भारत सरकारले निर्यातित उत्पादनहरूमा शुल्क र कर छुट दिने योजनाअन्तर्गत विद्यमान निर्यात वस्तुहरुमा दिँदै आएको छुटको समयावधि अर्को वर्षको जुन ३० सम्मका लागि थप गरेको छ।
इटालीमा लामो समय राष्ट्रपति भइ सेवा गरेका नापोलिटानोको अन्त्येष्टि
इटालीले सबैभन्दा लामो समय राष्ट्रपति भएर देशको सेवा गरेका जर्जियो नापोलिटानोलाई अन्तिम श्रद्धाञ्जली दिई अन्त्येष्टि गरिएको छ।
भारतको दिल्लीमा पहिलो हरित हाइड्रोजन इन्धन सेल बस सञ्चालन
भारतको दिल्लीमा देशकै पहिलो हरित हाइड्रोजन फ्युल सेल बस सञ्चालनमा आएको छ।