रुसको निजी सैन्य समूह वागनरका प्रमुखको विमान दुर्घटनामा मृत्यु
रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुख येब्गेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु भएको छ ।
कोभिडपछि उत्तर कोरियाको पहिलो अन्तर्राष्ट्रिय उडान बेजिङ
उत्तर कोरियाको एयर कोर्योले कोभिडपछि पहिलो अन्तर्राष्ट्रिय उडान भरेको छ ।
निजामती कर्मचारीलाई विवाह बिदा, थारु क्लस्टर छुट्याएर आरक्षण
निजामती कर्मचारीहरुलाई पहिलोपटक विवाह बिदाको समेत व्यवस्था गर्दै संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार भएको छ ।
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक जारी छ ।
भक्तपुरमा सुधार गृहबाट कैदी बन्दी भागेपछि उपत्यकाभरि सतर्कता
सानोठिमीस्थित बाल सुधार गृहबाट कैदीहरु भागेपछि उपत्यकाभरि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
मलेसियामा चार्टर्ड विमान दुर्घटनामा पर्दा १० जनाको मृत्यु
मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
गोसाइँकुण्ड मेला स् चिकित्सक टोली तयारी अवस्थामा
गोसाइँकुण्ड मेला स् चिकित्सक टोली तयारी अवस्थामा
आर्थिक अवस्था सुधारका उपाय खोज्दै माओवादी, प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइने
नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्था सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव लिएको छ ।
एमाले लुम्बिनीको अधिवेशनमा १००० बढी प्रतिनिधि
नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनमा एक हजार बढी प्रतिनिधि सहभागी हुने भएका छन् ।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ ।