अमेरिकी सभामुखद्वारा बाइडेनविरुद्ध महाअभियोग लगाउन निर्देशन
अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीले मंगलवार राष्ट्रपति जो बाइडेनलाई भ्रष्टाचारको आरोप लगाउँदै महाअभियोग लगाउन आह्वान गरेका छन्।
रुसमा १ सय ६७ जना बोकेको विमान खेतमै आकस्मिक अवतरण, सबै सकुशल
दक्षिणी रुसको पर्यटकीय शहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका छ जना सदस्यसहित एक सय ६७ यात्री बोकेर उडेको रुसको एअरबस ३२० आज मङ्गलवार बिहान साइबेरियाको खेतमा आपत्कालीन अवतरण गरिएको छ ।
रुसमा १ सय ६७ जना बोकेको विमान खेतमै आकस्मिक अवतरण, सबै सकुशल
दक्षिणी रुसको पर्यटकीय शहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका छ जना सदस्यसहित एक सय ६७ यात्री बोकेर उडेको रुसको एअरबस ३२० आज मङ्गलवार बिहान साइबेरियाको खेतमा आपत्कालीन अवतरण गरिएको छ ।
आतंकवादी हमलामा ज्यान गुमाएकाहरूको सम्झना
बाइस वर्षअघि आजकै दिन अमेरिकामा भएको आतंकवादी हमलामा मारिएका करिब तीन हजार मानिसको सम्झनामा हिजो न्युयोर्क महानगरको लोवर म्यानहाटनमा स्मृतिसभा आयोजना गरिएको छ।
मोरक्कोमा भूकम्पपछि हातैले भग्नावशेष पन्छाएर जीवितहरूको खोजी र उद्धार
भूकम्प प्रभावित मोरक्कोमा उद्धारकर्मीले हातैले भग्नावशेष पन्छाएर खोजी तथा उद्धारको काम गरिरहेका छन् ।
स्पेनिस फुटबल महासंघका अध्यक्षले दिए राजीनामा
स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन्।
बाढीका कारण दक्षिण चीनको ग्वाङ्डोङका ८० हजार मानिस विस्थापित
शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तका ८० हजार मानिस विस्थापित भएका छन्।
मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो
मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
चीनको एक रसायन कारखानमा ग्यास चुहिँदा १० जनाको मृत्यु
उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीनजना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन्।
राष्ट्रपति जो बाइडेनका छोरा हन्टरलाई अवैध रूपमा बन्दुक राखेको अभियोगमा मुद्धा दर्ता हुने
राष्ट्रपति जो बाइडेनका छोरा हन्टरलाई अवैध रूपमा बन्दुक राखेको अभियोगमा मुद्धा दर्ता हुने भएको छ ।