तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा राजदूत नियुक्त गर्ने पहिलो देश बन्यो चीन
चीनले अफगानिस्तानका लागि राजदूत नियुक्त गरेको छ ।
थाइल्याण्डले चीन र काजाकिस्तानका पर्यटकलाई भिसाबिनै प्रवेश दिने
थाइल्याण्डले पर्यटन उद्योगको विकासका लागि वर्षको अन्त्यमा चीन र काजकिस्तानका पर्यटकहरुलाई बिना भिसा प्रवेश दिने भएको छ।
विश्वव्यापी सम्झौता हुनु सबैका लागि हितकर : गुतेरेस
संयुक्त राष्ट्रसंघ स् संयुक्त राष्ट्रसंघका महासचिव आन्तोनियो गुतेरेसले विश्वव्यापी सम्झौता हुनु सबैका लागि हितकर भएको बताएका छन्।
लिबियामा बाढीका कारण २० हजार जनाको ज्यान गएको सरकारी अधिकारीको अनुमान
लिबियामा बाढीका कारण २० हजार जनाको ज्यान गएको सरकारी अधिकारीले आशङ्का गरेका छन् ।
सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानमा एकपटक १३ मन्त्री परिवर्तन
सरकारप्रति जनताको विश्वास गुम्दै गएपछि जापानका प्रधानमन्त्री फुमियो काशिदाले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।
भारतको केरलामा निपा भाइरसका कारण दुई जनाको ज्यान गएपछि चेतावनी जारी
भारतको केरला राज्यमा निपा भाइरस सङ्क्रमण भएर दुई जनाको ज्यान गएको पुष्टि भएपछि चेतावनी जारी भएको छ ।
लिबिया बाढी : एकै शहरका तीस हजार बढी विस्थापित
लिबियामा ड्यानियल आँधीसँगै आएको भीषण बाढीका कारण दशौँ हजार विस्थापित भएका छन्।
मोरक्को भूकम्प : दुई हजार नौ सयभन्दा बढीको मृत्यु, खोज तथा उद्धार रोकिँदै
मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नौ सय नाघेको छ।
उत्तर कोरियाली नेता उन र रुसी राष्ट्रपती पुटिनबीच भेट
उत्तर कोरियाली नेता किम जोन उन रूस भ्रमणमा छन् ।
जुलाईमा मात्रै भारतको औद्योगिक उत्पादन ५.७ प्रतिशतले बढ्यो
औद्योगिक उत्पादन सूचकांक (आइआइपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि जुलाईमा ५.७ प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ।