![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
उभिएर आन्दोलन गरिरहेका ई सँग वार्ता गर्न काठमाण्डौ महानगरले बनायो वार्ता टोली
राष्ट्रिय सभागृहको ढोकामा उभिएर आन्दोलन गरिरहेका ई सँग वार्ता गर्न काठमाण्डौ महानगरपालिकाले टोली गठन गरेको छ ।
अशान्त छ मणिपाल, सशंकित छन् चिकित्सक
कहिले डाक्टर त कहिले विरामीका आफन्तको आन्दोलनले थला परेपछि आनन्दराज बतासको समूहलाई बेचेर भारतीय लगानीकर्ताले हात झिकेको अस्पताल हो– मणिपाल शिक्षण अस्पताल ।
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु, एक लाख २२ हजार विद्यार्थी सहभागी
कक्षा-१२ को ग्रेडवृद्धि परीक्षा मंगलबारबाट सुरु भएको छ।
ईः र काठमाडौं महानगरपालिकाबीच आज वार्ता हुँदै, बालेन नबस्ने
राष्ट्रिय सभागृहबाहिर ८ दिनदेखि उभिइरहेका अभियन्ता ईस् र काठमाडौं महानगरपालिकाबीच वार्ता हुने भएको छ ।
१६ जना चिकित्सकलाई मुगुमै छाडेर किन उड्यो समिट एयर ?
मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउने जहाजका यात्रु र जहाज कम्पनीबीचको विवादका कारण १६ जना यात्रुले एक साथ यात्रा रद्द गरेका छन् ।
टोखाको एक पानी उद्योगलाई २ लाख रूपैयाँ जरिवाना
वाणिज्य विभागले टोखाको एक पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
ईः सँगै उभिन पुगे कमल थापा र सुरेन्द्र पाण्डे
काठमाडौंको राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका अभियन्ता ईः को आन्दोलनमा समर्थन जनाउन राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि पुगेका छन् ।
कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टरहरु
पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।
डाक्टर र स्वास्थ्यकर्मी पनि आन्दोलनमा, माइतीघर मण्डलामा प्रदर्शन
डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् ।
भारतका विक्रम र प्रज्ञान चन्द्रमामा सुतेको सुत्यै
भारतले चन्द्रयान ३ मार्फत चन्द्रमामा पठाएका प्रज्ञान रोभर र विक्रम ल्यान्डर सुतेको सुत्यै भएका छन् ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)