![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
बानेश्वरमा शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप
राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
विकासमा राजनीति गर्नु हुँदैन : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको बताएका छन्।
सिरहामा निल गाई मृत भेटियो
सिरहामा दुर्लभ मानिएको निल गाई मृत अवस्था भेटिएको छ ।
आक्रामक बन्दै शिक्षक आन्दोलन, प्रहरीसँग धकेलाधकेल
निरन्तर आन्दोलनमा रहेका राहत शिक्षकहरुले प्रदर्शन आज थप आक्रामक र उत्तेजित बन्दै जान थालेको छ।
अवैध रुपमा वन फँडानी गरेको आरोपमा रुकुममा वडाध्यक्षसहित ४ जना पक्राउ
अवैध रुपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा रुकुम पश्चिममा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।
चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन्।
एउटै सडकका नाममा दुई कार्यालयबाट भुक्तानी
नलगाड नगरपालिका–११ स्थित एउटै सडक, एउटै उपभोक्ता समितिले दुई ठाउँबाट भुक्तानी लिएको पाइएको छ।
ल्हासा पुगे प्रधानमन्त्री, यस्तो छ आजको ‘सेड्युल’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइगेका छन्।
खोटाङको रावाबेँसीमा कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापना
खोटाङको रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा कृषिजन्य सामग्री सङ्कलन केन्द्र स्थापना गरिएको छ ।
वसन्तपुरमा गरियो सामूहिक कुमारी पूजा
इन्द्रजात्रा सुरु भएको जनाउ दिने योःसी ठड्याइएको भोलिपल्ट वसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)