![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
आज विश्व रेबिजविरुद्धको दिवस
विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
अभियन्ता ‘ई:’ र काठमाण्डाै महानगरबीच चार बुँदे सहमति, आन्दाेलन स्थगित
धर्नामा रहेका अभियन्ता ‘ईः र काठमाण्डौ महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ ।
दोलखाबाट चार किलो सुन बरामद, तीन जना पक्राउ
दोलखाको सिँगटीबाट चार किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ ।
२२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन
नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
‘डाक्टर चुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित
चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर ) मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।
गाँजा बोकेको एम्बुलेन्स पक्राउ
गाँजा बोकेको एम्बुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको छ।
चिकित्सकहरूको चेतावनी : दोषीलाई पक्रेर कारबाही नथालेसम्म आन्दोलन गर्छौं
चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन्।
आणविक हतियार उन्मूलनका लागि संयुक्त राष्ट्र सङ्घको आह्वान
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मूलन गर्न आह्वान गर्नुभएको छ ।
मानव अधिकार आयोगले सरकारलाई भन्यो : ईको जीवन रक्षाको पहल गर
राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाविरुद्ध उभिएर धर्ना दिँदै आएका अभियन्ता ‘ई’को जीवन रक्षाका लागि पहल गर्न र साना सडक व्यवसायीहरुलाई वैकल्पिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
सार्वजनिक ऋण २३ खर्ब माथि, प्रतिव्यक्ति दायित्व ७९ हजार २०१
नेपालको सार्वजनिक ऋण २३ खर्ब माथि पुगेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)