नवलपरासी पूर्व र पश्चिममा थप ३ जनाको शव फेला, हालसम्म १२ शव प्राप्त
काठमाडौँ । नवलपरासी पूर्व र पश्चिममा ३ जनाको शव भेटिएको छ ।
साना दल पनि सरकारमा आउने भएपछि कांग्रेस/एमालेको मन्त्रालय संख्या कटौति, कसलाई कति ?
काठमाडौं । सरकारमा साना दल पनि सहभागी हुने भएपछि कांग्रेस एमालेको मन्त्रालय घट्ने भएको छ। सहमति अनुसार दुवै दलले आजै मन्त्रालय र मन्त्री टुंग्याउनेगरी आन्तरिक गृहकार्यमा छन्।
विवाह बन्धनमा बाँधिए कलाकार ‘बले’
काठमाडौं– कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन् । उनले आइतबार झापाकी स्नेहा दंगालसँग लगन गाँठो कसेका हुन् ।
नेप्से २ वर्षयताकै उच्च विन्दुमा, ५२ अंकले बढ्दा साढे ७ अर्ब बढीको कारोबार
काठमाडौं । प्रि–ओपन सेसनबाटै दोहोरो अंकले बढेको शेयर बजार तीव्र उतार चढावपछि ५२ अंकले बढेर बन्द भएको छ । साताको पहिलो दिन आज नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा रोकियो ।
भोलि नै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारलाई भोलि नै पूर्णता दिने तयारी भइरहेको छ ।
आज चौथो पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुँदै ओली, शपथ भोलि
काठमाडौँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार मुलुकको प्रधानमन्त्री नियुक्त हुँदैछन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आज मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।
‘रेड एड्भाइजरी’ जारी भएका दिन रात्रिकालीन सवारी चलाउन नपाइने
काठमाडौं । ‘रेड एड्भाइजरी’ उच्च जोखिमको सूचना जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ ।
कांग्रेस–एमालेमाथि प्रचण्डको आरोप , तपाईँहरू षड्यन्त्रमा हुनुहुन्छ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमाले षड्यन्त्रमा रहेको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डको दाबी , कांग्रेस–एमालेलाई डरले जोड्यो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई डर र भयले जोडेको टिप्पणी गरेका छन् ।
रौतहटमा जन्ती बोकेको स्कार्पियो नहरमा खस्यो,दुई जनाको मृत्यु
रौतहट । रौतहटको गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा पल्टिएर दुई जनाको मृत्यु भएको छ ।