ओली बने दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन् ।
लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्ने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् ।
ओलीले संसदमा सार्वजनिक गरेको ७ बुँदे सहमतिमा के के छन, हेर्नुहोस
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेका छन् ।
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने
नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको सुझावपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने भएका छन् ।
ओलीले महसुल नतिर्ने उद्योगहरूमा बिजुली जोड्न आदेश दिएको भन्दै सदनमा माओवादीको विरोध
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतका महसुल नतिर्ने उद्योगहरूमा विद्युत जोड्न दिएको निर्देशनप्रति आपत्ति जनाएको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।
सिंहदरबारमा प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।
न्यूरोड सडकमै टेबुलकुर्सी राखेर काम गर्न थाले वडाध्यक्ष चिनकाजी महर्जन
काठमाडौं महानगरपालिकाको वडानम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले सडकमा टेबुलकुर्सी राखेर वडाको काम सुरु गरेका छन् ।