त्रिशूलीमा वेपत्ताहरुको खोजीमा खटियो भारतीय टोली
चितवनको सिमलताल क्षेत्रमा त्रिशूली नदीमा खसेर वेपत्ता भएका दुई वटा बस र तिनमा सवार यात्रुहरुको खोजीका लागि भारतबाट आएको विपद उद्धार टोलीले आजदेखि खोजी सुरु गरेको छ ।
इजरायलद्वारा यमनमा आक्रमण
हुथी विद्रोहीहरूले हमला गरेको एक दिनपछि इजरायलले यमनमा हमला गरेको हो ।
विश्वभर ८५ लाख कम्प्युटरका विन्डोजमा समस्या
शुक्रबार विश्वभर विन्डोजमा आएको समस्याका कारण ८५ लाख उपकरण प्रभावित भएको सफ्टवेयर बनाउने कम्पनी माइक्रोसफ्टले भनेको छ ।
गृहमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौँ । गृहमन्त्री रमेश लेखक र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।
अस्पतालको तीनतला माथिबाट खसेका बिरामीको निधन
चितवन — भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा क्यान्सरको उपचार गराइ रहेका एकजना वृद्धको बिहीबार बिहान अस्पतालको तीनतला माथिबाट खसेर निधन भएको छ ।
नयाँबानेश्वरमा गुडिरहेको बसमा धुवैंधुवाँ
काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुहरुलाई ओरालिएको छ ।
प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।
नगर बस सेवा सञ्चालन गर्दै धनगढी उपमहानगर
धनगढी । धनगढी उपमहानगरपालिकाले ६ वटा बस खरिद गरेको छ ।
प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङ्गले शिष्टाचार भेटवार्ता गरेका छन् ।
ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।