रात्रि बस सञ्चालनमा रोक लगाउने तयारी, गृहले सरोकारवालालाई छलफलमा बोलायो
काठमाडौँ । सरकारले वर्षाको समयमा रात्रीकालीन बस सञ्चालनमा रोक लगाउने तयारी गरेको छ ।
मन्त्री र सचिवको नाम लिँदै भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी पक्राउ
काठमाडौं । गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका छन् ।
नेप्सेमा छाउँदै हरियाली २२ सय बिन्दु पार, ७ अर्बको कारोबार
काठमाडौं । तीव्र उतारचढावसँगै नेपाल स्टक एक्सचेन्ज ९ नेप्से दोहोरो अंकले बढेर २२ सयको बिन्दु माथि पुगेको छ ।
संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन , महामन्त्री थापा
विराटनगर — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् ।
मोरङमा कुखुरा फर्मभित्र सञ्चालकको हत्या
विराटनगर । मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्र विभत्स अवस्थामा पुरुषको शव भेटिएको छ ।
ओली सरकारमा विश्वप्रकाश नजाने
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नयाँ सरकारमा आफू नजाने बताएका छन्।
शिक्षामन्त्री सुमनालाई सतर्कता केन्द्रको पत्र, श्रेष्ठले दिइन् प्रष्टीकरण
काठमाडौं । नेपाली नागरिकतासँगै पोल्याण्डको पीआर लिएको भन्दै परेको उजुरीका विषयमा बुझ्न राष्ट्रिय सतर्कता केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई पत्र पठाएको छ।
एमालेका सांसदलाई प्रधानमन्त्रीलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्ना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
एमालेले काम गर्न सक्ने नेतालाई मात्रै सरकारमा पठाउने
काठमाडौं । नेकपा एमालेले परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने निश्कर्ष निकालेको छ ।
रोल्पामा मिनी ट्रक दुर्घटना,चालकको मृत्यु
रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।