प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक निरीक्षणपछि दुर्घटनास्थलबाट फिर्ता
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि घट्नास्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक निरीक्षणपछि फर्किएका छन् ।
सौर्य एयर दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री ओली विमानस्थल जाँदै
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली विमानस्थल जान लागेका छन् ।
जहाजबाट चार जनाको शव निकालियो, उद्धार जारी
काठमाडौँ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९ एन एएमई जहाजमा सवारमध्ये ४ जनाको शव निकालिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, दर्जनौं उडान अवतरण प्रभावित
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।
कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले सचिवलाई कुट्ने धम्की दिएको आरोप
विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएको आरोप लागेको छ ।
पर्सनल केयर प्रोडक्टहरूमा भेटियो घातक रसायन
बुटवल । नेपालमा आयात, बिक्री वितरण तथा प्रयोग भैरहेका व्यक्तिगत सुरक्षाका सामग्रीहरूमा (पर्सनल केयर प्रोडक्ट) घातक रसायन प्रयोग हुने गरेको भेटिएको छ।
रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष जुवा खालबाट पक्राउ
काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेसहित १० जना जुवा खालबाट पक्राउ परेका छन् ।
मोदी सरकारको तेस्रो कार्यकालको पहिलो बजेट आज सार्वजनिक हुँदै
नयाँ दिल्ली । भारतीय संसद्को मनसुन अधिवेशन सुरु भएको छ । अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार संसद्मा बजेट प्रस्तुत गर्दैछिन् । सोमबार सीतारमणले आर्थिक सर्वेक्षण २०२३/२४ प्रस्तुत गरेकी थिइन् ।
टुङगीयो बागमती प्रदेशको भागबण्डा कांग्रेस–एमालेले मुख्यमन्त्री बाहेक ६–६ मन्त्रालय पाउने
मकवानपुर । बागमती प्रदेशमा मन्त्रालय भागबन्डाको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति जुटेको छ । प्रदेशको १३ मन्त्रालय मध्ये कांग्रेसले मुख्यमन्त्री सहित ७ र एमालेले ६ मन्त्रालय लिने सहमति बनेको हो ।
पूर्वमन्त्री रायको हत्या मध्यराति घरमा छिरेका थिए तीन युवा, एकजना पक्राउ
काठमाडौं– पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणमा एकजना युवक पक्राउ परेका छन् ।