![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
वार्तामा पनि बसेनन्, पछि पनि हटेनन् शिक्षक
विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले दोस्रो दिन पनि आन्दोलनलाई उस्तै गरी निरन्तरता दिएका छन्।
शिक्षक आन्दोलनले आज पनि माइतीघर-बानेश्वर क्षेत्र अस्तव्यस्त
काठमाडौं । शिक्षकहरूको दोस्रो दिनको आन्दोलन सुरू भएको छ । माइतीघर-वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिएका हुन् । काठमाडौं महानगरका सामुदायिक विद्यालयका शिक्षक पनि विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका छन् ।
प्रधानमन्त्री प्रचण्डको ८ दिने चीन भ्रमण तालिका सार्वजनिक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छिमेकी मुलुक चीनको ८ दिने भ्रमण तालिका सार्वजनिक भएको छ । हाल अमेरिकाको भ्रमणमा रहेका प्रचण्ड त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले असोज ६ देखि १३ गतेसम्म चीनको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
रसुवागढी नाकामा दुई महिनामै ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन
रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामै पाँच अर्ब १३ करोड ९९ लाख ३० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
नेपालद्वारा बीबीएनजे सम्झौतामा हस्ताक्षर
नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (बीबीएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।
धनकुटामा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु
धनकुटामा पिङ खेल्दा लडेर एक बालकको मृत्यु भएको छ।
काठमाण्डौ उपत्यकामा आजदेखि २५ वटा द्रुत बस चल्ने
काठमाण्डौको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म आजदेखि २५ वटा द्रुत बस चल्ने भएका छन् ।
सरकारसँग वार्तामा बसे शिक्षक
सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ ।
इलाममा डेंगुबाट एक बालिकाको मृत्यु
इलाममा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ।
सल्यानमा मृत भेटिएका आमा-छोरीको हत्या भएको पुष्टि
सल्यानमा घरमा आगो लागेर आमा छोरीको भेटिएको शव अन्तत हत्या भएको ठहरिएको छ । भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका(२ मा ३२ वर्षीय रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतुको शव फेला परेको थियो। आफ्नै घरको कोठामा उनीहरूको शरीर आधा जलेको अवस्थामा फेला परेको थियो।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)