![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
आखिर कहिलेसम्म छोरीहरु मर्नुपर्ने ?
आखिर कहिलेसम्म हो छोरीहरु मर्नुपर्ने <, यदि पेटमा छोरी भएकोे खबर पाए पेटैमै मारिदिने, ल यदि हुर्किआल्यो भनेपनि चिल, गिद्घ, ब्वासाहरुको सिकार भएर मर्नु पर्ने, त्याहासम्म मात्रै काहाँ हो र हुर्किएर बिबाह गरी पराई घर पुगेपनि दाईजोको नाममा मर्न पर्ने, आखिर किन < किन हरेक क्षेत्रमा छोरीकै ज्यानको लिनुपर्ने अनि कहिले सम्म < के हाम्रो समाजमा छोरी हुनु र छोरी भएर जन्मिनु श्राप हो < यदि छोरी श्राप हो भने आजबाट मन्दिर धाउन छोडिदिनुस, छोडिदिनु दुर्गा, लक्ष्मि, सरस्वती, महाकाली भनेर नाम जप्दै पुँजा गर्न, मनभरी पाप र इष्र्या बोकेर अरु सामु असल भएको नाटक गर्न लाज लाग्दैन, अत्याचारको पनि एउटा सिमा हुन्छ नि < भयो अबदेखि आफ्नै आमालाई पनि आमा भन्न छोडिदिनुस ।
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
शिक्षकहरुले सडकका बोटबिरुवामा क्षति पुर्याएपछि काठमाडौँ महानगर प्रमुख बालेन शाहले महाकवि लक्ष्मिप्रसाद देवकोटाको कविता सम्झिएका छन् ।
पर्वतमा जिप दुर्घटना : सातजना घाइते
जिल्लाको मोदी गाउँपालिका–२ देउपुरको कोरुङ्गामा भएको जिप दुर्घटनामा परी सातजना घाइते भएका छन्।
साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत् निर्यात
चालु आर्थिक वर्ष (आव) २०८०/८१ को दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।
वित्तीय अपराधलाई सम्बोधन गर्ने गरी वित्तीय अनुसन्धान ब्युरो स्थापना गर्नुपर्छः महानिरीक्षक कुँवर
नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताएका छन् ।
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
मोटरसाइकलको ठक्करबाट रौतहटको कटहरियामा एकजना महिलाको मृत्यु भएको छ।
नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित ४ भारतीय पक्राउ
बाँकेको नेपालगञ्ज विमानस्थलबाट ३२ थान मोबाइलसहित चार जना भारतीय पक्राउ परेका छन् ।
आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न एमालेको माग
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ।
नेप्से परिसूचकमा उत्साहजनक वृद्धि
नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ।
देश बरबाद हुन दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचार विरोधी र सुशासनको अभियानलाई सफल नबनाए राजनीतिक प्रणालीमाथि नै खतरा निम्तिने दाबी गर्नुभएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)