![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
बंगलादेशमाथि भारतको जित
डिफेन्डिङ च्याम्पियन भारतले दक्षिण एसियाली फुटबल महासंघ साफ यु-१९ च्याम्पियनसिपमा साविक विजेता भारतले विजयी सुरुवात गरेको छ।
शिक्षकहरूका माग सम्बोधन गर्छौं, मिलेर अघि बढौँ : कार्यवाहक प्रधानमन्त्री खड्का
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन्।
आरति साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय घेर्छौं : सभापति साह
महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले स्व. आरति साहका दोषीलाई कारबाही नगरे गृह मन्त्रालय र संसद्को बेल घेराउ गर्न बाध्य हुने चेतावनी दिएका छन्।
जसरी पनि अर्थतन्त्रका चुनाैती समाधान गरिन्छ : अर्थसचिव पुष्कर
नवनियुक्त अर्थसचिव डा. कृष्णहरि पुष्करले अहिले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताउनुभएको छ ।
गैरआवासीय नेपाली नागरिकता लिन विदेशबाटै निवेदन, सीडीओसमक्ष शपथ
गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकताको प्रमणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् ।
सुनसरीमा दाइजोको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
राष्ट्रपति बनेपछि पहिलो पटक गृह जिल्ला आउँदै रामचन्द्र पौडेल
राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ आउने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् ।
साउन महिनाको तुलनामा भदौमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घट्यो
वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भदौ महिनामा केही घटेको छ ।
शिक्षक महासंघकी अध्यक्ष भन्छिन्- सरकार प्रमुखबाहेक अरूसँग वार्तामा बस्दैनौँ
नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले सरकार प्रमुखबाहेक अरूसँग वार्तामा नबस्ने बताएकी छन्।
शिक्षा विधेयक सच्याउँछौँ, विद्यालय बन्द नगरौँ गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय शिक्षा विधेयक सच्याउने प्रतिबद्धता जनाउँदै विद्यालय बन्द नगर्न आग्रह गरेका छन्।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)