![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
‘दुःख सुख गरेर बाह्र पढाइयो, कलिलैमा प्लेन चढाइयो’
‘घरमा एक्लै छाडेर बुढा बाबा आमालाई बाध्य भए छोरा छोरी विदेश जानलाई’ भन्दै भरतपुर महानगरपालिका–११ दिपज्योती टोलमा महिलाहरू आइतबार यो गीत गाउँदै नाचिरहेका थिए।
दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय
आज भाद्र शुक्ल पक्ष चतुर्थी ।
रुस भ्रमण सकेर उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता
रुसको भ्रमण पुरा गरी उत्तर कोरियाली नेता किम जोङ उन स्वदेश फर्किनुभएको छ ।
मुस्ताङमा आजदेखि स्याउ टिप्न शुरु
हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा आज सोमवारदेखि स्याउ टिप्न शुरु गरिएको छ ।
धातुजन्य उपकरण र औजारको पूजा गरी मनाइयो विश्वकर्मा पूजा
आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठकको मुख्य एजेन्डा महासमिति बैठक हुने
नेपाली कांग्रेसको आसन्न केन्द्रीय समितिको बैठकको छलफलको पहिलो प्रमुख एजेन्डा महासमिति बैठक हुने भएको छ ।
तीजमा विदेशी महिलाले पनि मर्काए कम्मर
हरितालिका तीजमा स्वेदशी मात्र नभइ विदेशी महिलाहरु पनि रमाएका छन् ।
एसियन गेम्समा सहभागी हुन नेपाली महिला फुटबल टोली चीन प्रस्था
१९औं एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित
नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ ।
३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन संकलन शुरु
राहदानी विभागले आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)