![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
छोराले गरे बाबुलाई चिर्पट प्रहार गरी हत्या
आफ्नै बुवा ६० वर्षीय बल बहादुर परियारलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय विकास परियारललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
लगातार बढ्दै डलरको विनिमय दर, १ डलर किन्न १३३ रुपैयाँ ५४ पैसा चाहिने
अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
राणाकालीन दरबार श्रीमहल भूकम्पपछि अलपत्र
ललिपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल यतिबेला अलपत्र अवस्थामा छ ।
बैतडीमा दुई वटा विद्यालयकाे भवन पहिराेकाे जोखिममा
पहिरोको कारण बैतडीका दुई विद्यालय भवन जोखिममा परेका छन् ।
भारतीय एक कुटनीतिज्ञलाई क्यानडामा देश निकाला, दुई देशबीचको सम्बन्ध चिसियो
क्यानडाले एक जना शिख नेताको हत्या आरोपमा भारतका एक जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।
रूपन्देहीको तिलोत्तमामा रक्सीले मातेका मजदुरहरुबीच झडप, एक जनाको ज्यान गयो
रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच गएराति भएको झडपमा एकजनाको ज्यान गएको छ ।
धादिङमा दुई जनामाथि एसिड प्रहार, एक जना पक्राउ
धादिङमा दुई जनामाथि एसिड प्रहार भएको छ।
नेपालमा लुकेका भनिएका छोटा राजनका सहयोगी पक्राउ
अन्डरवर्ल्ड डन छोटो राजनका सहयोगी दिपक सिसोदिया पक्राउ परेका छन् ।
बजेटको गोलचक्करमा फसेको गौतमबुद्ध क्रिकेट रंगशाला
भरतपुर महानगरपालिका– १५ मा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको दुई बर्ष पुग्यो ।
पुरानो मोबाइल लुकाएर सीआईबी पुगेका थिए राहुल महरा र दीपेश पुन
६० किलो सुन तस्करी र भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा आरोपित रहेका माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले प्रहरी अनुसन्धानलाई असहयोग गरेको पाइएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)