![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
काठमाडौं महानगर अगाडि उभिए युवाहरु
फुटपाथ व्यवसायीहरुको वैकल्पिक व्यवस्थापनको माग गर्दै अभियन्ता ईः र चाउ न्यौपानेले काठमाडौं महानगरपालिका अगाडि उभिएर विरोध प्रदर्शन थालेका छन् ।
सुनको सिक्री लुटपाट गरेको आरोपमा ४ जना पक्राउ
सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
च्याम्पियन्स लिगको नयाँ सिजन आजदेखि, लिगमा मेस्सी वा रोनाल्डो नभएको २२ वर्षमा यो पहिलोपटक
क्लब फुटबलको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको नयाँ सिजन ९२०२३/२४० आज मंगलबार रातिदेखि सुरु हुँदैछ।
गोरखाको गण्डकी गाउँपालिका केन्द्र विवादले प्रशासनिक भवन निर्माण नै अन्योलमा
सत्ता गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गाउँपालिकाको केन्द्रलाई लिएर भएको विवादका कारण गण्डकी गाउँपालिकाको प्रशासनिक निर्माण नै अन्योलमा परेको छ ।
गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरेमात्रै देश अस्थिरताबाट जोगिने बताएका छन्।
कर्मचारी अभावले इलाका प्रशासन कार्यालय बन्द
नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि हुम्लाको मध्य भेगमा रहेको सर्केगाड इलाका प्रशासन कार्यालय बन्द भएको छ ।
रामेछापमा अस्पताल बनाउन दाजुभाइले गरे जग्गादान
रामेछापमा अस्पताल निर्माणका लागि दुई दाजुभाइले जग्गादान गरेका छन् ।
विद्यार्थीमा सफलताको भोक हुनुपर्छः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताएका छन्।
चाबहिलमा मोटरसाईकल दुर्घटना एकजनाको गयो ज्यान
चाबहिलमा मोटरसाइकल दुर्घटना हँदा एक जनाको मृत्यु भएको छ।
जुवातास खेलिरहेको अवस्थामा भक्तपुरबाट १० जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा भक्तपुरबाट १० जना पक्राउ गरेको छ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)