![Kala Internatinal](https://bmn.news/storage/media/4137/1-kala.jpg)
विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले त्यसै अनुसार नेपालको सहभागिता रहने बताउनुभएको छ ।
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ स् प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिनुभएको छ ।
सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइदै
सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइदैछ।
वर्तमान सरकारको अकर्मण्यताले बजारमा मूल्यवृद्धि हुँदा उपभोक्ता मारमा छन् : युवराज खतिवडा
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकारको अकर्मण्यताको कारण बजार मूल्य अत्याधिक रुपमा वृद्धि भएको आरोप लगाउनुभएको छ ।
प्रधानमन्त्री दाहाल र राष्ट्रसंघका महासचिवबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
जमिरी राम जसले कबाडीको काम गरेर दुई छोरालाई खुवाए सरकारी जागिर
छोराको कमाइले पक्की घर बनाउने परिवारको पहिलो सपना
मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना
नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिनुभएको छ ।
चितवनमा दुई हजार किलो माछा नष्ट
चितवनमा दुई हजार किलो माछा नष्ट गरिएको छ ।
सुडानको राजधानी खार्तुममा दुई सेनाबीच भिडन्त स् १८ तले ऐतिहासिक भवनमा आगलागी
- सुडानको राजधानी खार्तुममा दुई सेनाबीच भिडन्त भएको छ ।
![गोरखापत्र](https://bmn.news/storage/media/5043/41056300.gif)